Logo ३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026


राजनीति आवश्यकताको सिद्धान्तले चल्छ : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीति सिद्धान्तले चल्ने बताउनुभएको छ । मंगलबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाको समर्थनमा पुग्नुभएका उहाँले राजनीति आयुको सिद्धान्तबाट नभइ आवश्यकताको

एमाले संसदीय दलको नेतामा ओली निर्विरोध चयन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा निर्विरोध चयन हुनुभएको छ । उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा ओली संसदीय दलको नेतामा

सुन्धारा परिसरमा फेरि डोजर चल्यो

काठमाडौं । नेपाल कै कान्छो ऐतिहासिक लुँ हिति सुन्धारा परिसरमा महानगरको आदेश विपरित फेरि डोजर चलाएर काम गरेको पाइएको छ । केहि दिन अघि सुन्धारा परिसरमा डोजर चलाएर पुरातात्विक महत्वको

स्थायीत्व र रुपान्तरणको लागि गगनलाई अघि सारेका हौं : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थायीत्व र रुपान्तरणको लागि महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेको बताउनुभएको छ । मंगलबार पार्टीका महामन्त्री थापाको संसदीय दलको नेताको

शेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं । सोमबार सामान्य अंकले हरियो रहेको शेयर बजारमा मंगलबार दोहोरो अंकको सुधार आयो । उतार चढावबीच बजार परिसूचक नेप्से १४ अंकले उकालो लागेर १८ सय ७३ कायम भयो ।

प्रधानमन्त्री देउवाले उम्मेदवारी फिर्ता लिनेमा विश्वस्त छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताका लागि दिएको उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय गर्नुपर्ने बताउनुभएको छ । मंगलबार कांग्रेस संसदीय

बागमती प्रदेशसभामा ३३ राजनीतिक दलको धरौटी जफत

काठमाडौं । गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत बागमती प्रदेश सभाका निर्वाचनमा ३३ वटा राजनीतिक दलको धरौटी जफत भएको छ । निर्वाचनमा प्रत्यक्षतर्फ ३५ र

कांग्रेसलाई आन्तरिक रुपान्तरणको दिशामा लैजानुपर्छ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बदलिएको समय, बदलिएको सोच बमोजिम कांग्रेसलाई आन्तरिक रुपान्तरणको दिशामा लैजानुपर्ने बताउनुभएको छ । मंगलबार काठमाडौंको एक होटलमा संस्थापन इतर समूहको बैठकमा पुग्नुभएका महामन्त्री

चुनावपछि मुलुकको राजनीतिमा अस्थिरताका खेलहरु सुरु भए : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई नीति, विचार, लक्ष्य र उद्देश्यविहीन दिशातर्फ अघि बढाउने दुष्प्रयास भइरहेको बताउनुभएको छ । मंगलबार नेकपा एमालेले बोलाएको नवनिर्वाचित सांसदहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै

संसदीय दलको नेतामा देउवालाई मेरो समर्थन : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई प्रस्ताव गर्ने बताउनुभएको छ । मंगलबार सिंहदरबारमा संसदीय दलको नेतामा देउवाको प्रस्तावकका