Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


अध्यादेश प्रमाणिकरणको माग गर्दै माईतीघरमा धर्ना

काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणिकरणको माग गर्दै माईतीघर मण्डलामा थारु समुदायले धर्ना दिएका छन् । सरकारले गत आइतबार टीकापुर घटनामा सजाय

विदेश पुग्छ टोखाको चाकु

काठमाडौं । माघे सङ्क्रान्ति आउन केही समय बाँकी रहँदा काठमाडौंको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ भएको छ । माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलनसँगै टोखा नगरपालिका वडा नं २

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उडानयोग्य

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको छ । विमानस्थलमा हालै गरिएको यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’को प्रतिवेदन सकारात्मक आएसँगै सो विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको हो । अब

‘बिकिनी रङ’ परिर्वतन नगरे फिल्म रोक्ने मन्त्रीको चेतावनी

एजेन्सी । भारतीय अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ लाई भारतमा एकथरी मानिसले बहिष्कार गर्न थालेका छन् । १२ डिसेम्बरमा सार्वजनिक भएको फिल्मको एउटा गीत ‘बेसरम रङ’ले भारतमा विवाद सिर्जना गराएपछि

कमला घिमिरे व्यंग्यात्मक गीतका कारण विवादमा

काठमाडौं । प्रत्यक्ष लोकदोहोरी ‘छहारी बजारमा’ सुमन परियारसँग गाएको गीतका कारण कमला घिमिरे विवादमा परेकी छन् । छहारी युट्युब च्यानलले ५ दिनअघि युट्युबमा अपलोड गरेको यो दोहोरीका टुक्काहरु टिकटक लगायत

भारतीय कलाकार विवेक ओवरायद्वारा पशुपतिनाथमा विशेष पूजा

काठमाडौं । भारतीय कलाकार विवेक ओवरायले पशुपतिनाथ मन्दिरमा पञ्चामृत अभिषेकसहित विशेष पूजा गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कलाकार ओवरायले रु. दुई हजार एक सयको रसिद काटी पञ्चामृत

दुई दिनमा दुई वटा गैँडा मृत फेला

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा दुई दिनमा दुई वटा गैँडा मृत फेला परेका छन् । निकुञ्जका अनुसार मंसिर बुधबार र बिहीबार दुई वटा गैँडा मृतावस्थामा फेला परेका हुन् । निकुञ्जका

सहकारीमा देखिएको समस्या सुधार नभएसम्म अर्थतन्त्र चलायमान हुँदैन : सचिव रेग्मी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारीमा देखिएको समस्या सुधार नगरेसम्म सरकारले चाहेको जस्तो अर्थतन्त्रलाई चलायमान गराउन चुनौति रहेको बताउनुभएको छ । बिहीबार

विदेशी लगानी ल्याउने वातावरण भएन : मलहोत्रा

काठमाडौं । नेपाल चेम्बर अफ कर्मसका उपाध्यक्ष दिपक मलहोत्राले मुलुकमा स्थिर सरकार नहुँदा विदेशी लगानी भित्र्याउने वातावरण नभएको बताउनुभएको छ । बिहीबार काठमाडौं भएको आइपीडिएफको कार्यक्रममा उपाध्यक्ष मलहोत्राले नेपालमा विदेशी

चार महिनामा भित्रियो तीन खर्ब ७८ अर्ब विप्रेषण

काठमाडाैं । चालु आर्थिक वर्षको चार महिनामा विप्रेषण आप्रवाह २० दशमलव चार प्रतिशतले वृद्धि भई रु तीन खर्ब ७८ अर्ब चार करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण