Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण

काठमाडौं, असार ११ । काठमाडौं उपत्यकामा बिहीबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं ४ जना, भक्तपुरमा ४ जना र ललितपुरमा १

थप ४३४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ११ हजार नाघ्यो

काठमाडौं, असार ११ । बिहीबार थप ४३४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म संक्रमितको संख्या ११ हजार १ सय ६२

पाटन अस्पतालमा कोरोना संक्रमितको मृत्यु

काठमाडौं, असार ११ । कोरोना भाइरसको संक्रमणका कारण पाटन अस्पतालमा एक जनाको मृत्यु भएको छ । बिहीबार पाटन अस्पतालमा उपचाररत ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जानकारी दिएको

दुग्धजन्य पदार्थको मूल्यमा छुट

काठमाडौं, असार ११ । बन्दाबन्दीका कारण दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा कमी आउँदा मौज्दातमा वृद्धि भएकाले सरकारको स्वामित्व रहेको दुग्ध विकास संथान (डिडिसी) ले घ्यु, नौनी र धुलो दूधको मूल्य

खाँदवारी नगरपालिकाको ६१ करोड बजेट

संखुवासभा, असार ११ । खाँदबारी नगरपालिकाको सात औं नगरसभामा ६१ करोड ८३ लाख ७० हजार रुपैयाँ बराबरको बजेट पेश भएको छ । त्यस्तै चिचिला गाँउपालिकाले २६ करोड ३१ लाखको बजेट

टोखामा चक्कु प्रहार गरी श्रीमतीको हत्या

काठमाडौं, असार ११ । काठमाडौंको टोखामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । टोखा नगरपालिका–३ बानियाटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँले श्रीमती सलिना खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरी

रुकुम घटनाका २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

रुकुम, असार १० । रुकुम जिल्ला अदालतले सोती मुद्दामा वडाध्यक्षसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ प्रतिवादीलाई

वडाध्यक्ष तामाङको निधन

चितवन, असार १० । पू्र्वी चितवनको राप्ती नगरपालिका–११ का वडाध्यक्ष हितबहादुर योञ्जन तामाङको निधन भएको छ । उहाँको ४९ वर्षको उमेरमा मकवानपुरको भिमफेदीमा निधन भएको कान्छा छोरा हरि तामाङले जानकारी

बैंकको ब्याज र करमा छुट दिनुपर्ने माग

विराटनगर, असार १० । मोरङ चेम्बर अफ कमर्सले उद्योग तथा ठुला व्यापारीहरुलाई लकडाउन अवधिभरको बैंक ब्याज र करमा छुट दिनुपर्ने माग गरेको छ । हालै जारी भएको संघ तथा प्रदेशको

बाजुरामा जीप दुर्घटना,१४ जना घाइते

बाजुरा, असार १० । बूढीगंगा नगरपालिकाको फालासैन बजारमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । से १ ज १०१९ नंको जीप फालाशैन बजारबाट सेराबजार आउन लागेको समयमा दुर्घटना