Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


ललितपुरमा क्वारिन्टिन थप

काठमाडौं, असार १४ । ललितपुर महानगरपालिकाले अर्को एक ठाउँमा पनि क्वराइन्टिन सञ्चालन गर्ने तयारी गरेको छ । आइतबार महानगरपलिकामा पत्रकार भेट्घाट गरी मेयर चिरिबाबु महर्जनले बागडोलमा निर्माण सम्पन्न भएको आनन्द

कपिलवस्तुमा सलह ठूलो समूहमा प्रवेश, अर्घाखाँची र प्युठानमा पनि पुग्यो

कपिलवस्तु, असार १४ । कपिलवस्तुमा सलह किरा व्यापक रुपमा देखापरेको छ । जिल्लाका तौलीहवा, पकडी, लवनी लगायतका क्षेत्रमा ठूलो संख्यामा सलह प्रवेश गरिरहेको छ । किराको प्रबेशसंगै जिल्लाका किसानहरु चिन्तित

सुर्खेतमा पीसीआर मेसिन बिग्रिंदा स्वाब परिक्षण रोकियो

सुर्खेत, असार १४ । कोरोना भाइरस परीक्षणका लागि कर्णाली प्रदेश सरकारले प्रयोगमा ल्याएको आरटी पिसिआर मेसिन बिग्रिएको छ । प्रदेश अस्पताल सुर्खेतमा प्रयोग गरिंदै आएको पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको

सुदूरपश्चिममा थप १९५ जनामा कोरोना पुष्टि

कैलाली, असार १४ । सुदूरपश्चिममा आइतबार एक सय ९७ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, शिक्षण अस्पताल काठमाडौं, धनगढी प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला

पोल्याण्डमा महामारीबीच राष्ट्रपति चयनका लागि मतदान

पोल्याण्ड, असार १४ । विश्वभरी फैलिएको कोरोनाभाइरसबाट सिर्जित महामारीबीच पनि पोल्याण्डमा आइतबार मतदान भएको छ । नयाँ राष्ट्रपति चयनका लागि पोल्याण्डबासीले मतदान गरेका हुन् । यो निर्वाचन गत मे मै

थप ४६३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुग्यो

काठमाडौं, असार १४ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर

पशुपति क्षेत्रमा रहेका व्यापारीक भवनको भाडा पुनरावलोकन गर्न समितिको निर्देशन

काठमाडौं, असार १४ । राष्ट्रिय सरोकार तथा समन्वयन समितिले पशुपत्ति क्षेत्रमा रहेका व्यवसायीक भवन र जग्गाको भाडा समयानुकुल व्यवस्थित गर्न पशुपत्ति क्षेत्र विकास कोषलाई सुझाव दिएको छ । विकास कोषको

बियोन्ड द वालट्रेडिङ प्रालिले कोरोना जन्तर आयात नगरेको स्पस्टिकरण

काठमाडौं, असार १४ । कोरोना भाइरस भगाउने जन्तर (भाइरस रिमुभिङ कार्ड) वितरण गर्ने बियोन्ड द वालट्रेडिङ प्रालिले कोरोना जन्तरको आयात आफुले नगरेको स्पस्टिकरण दिएको छ । कम्पनीका सञ्चालक विप्लब केसीले

प्यूठान प्रबेश गर्‍यो सलह

प्यूठान, असार १४ । भारतबाट नेपालका तराईका जिल्ला हुँदै सलह कीरा प्यूठान भित्रिएको छ । आइतबार बिहान प्यूठानको दक्षिणी क्षेत्र सरुमारानी गाउँपालिका बाङ्गेशालामा सलह देखिएको सरुमारानी गाउँपालिकाको कृषि शाखाले जानकारी

विश्वभर कोरोनाबाट १५८ जना नेपालीको मृत्यु

काठमाडौं, असार १४ । कोरोना (कोभिड–१९) को सङ्क्रमणबाट हालसम्म विश्वभर एक सय ५८ नेपालीको मृत्यु भएको छ भने विदेशमा २६ हजार दुई सय २७ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको छ