Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


फ्रान्सका प्रधानमन्त्रीबाट राजीनामा

काठमाडौं, असार १९ । फ्रान्सका प्रधानमन्त्री एडुवार्ड फिलिपले पदबाट राजीनामा दिनुभएको छ । प्रधानमन्त्री एडुवार्डले राष्ट्रपति इम्यानुअल म्याक्रोँसमक्ष राजीनामा दिएकोमा राष्ट्रपतिले उहाँको राजीनामा स्वीकृत गरी नयाँ मन्त्रीमण्डल गठन गर्ने बताउनुभएको

पाकिस्तानमा रेल र भ्यान ठोकिदा १९ जनाको मृत्यु

काडमाडौं, असार १९ । पाकिस्तानमा शिख धर्मावलम्बीहरु बोकेको भ्यान र रेल एक आपसमा ठोकिंदा १९ जनाको मृत्यु भएको छ । पाकिस्तानको पन्जाव राज्य नजिकै लाहोर एक्सपे्रस रेल र शिख धर्मावलम्बीहरु

कोरोना पोजेटिभ देखिएपछि १८ बर्षिय युवकले गरे आत्महत्या

कैलाली, असार १९ । बझाङमा कोरोना पुष्टि भएपछि १८ बर्षिय युवकले आत्महत्या गरेका छन् । बझाङको खप्तड छान्ना गाउँपालिका ७ स्थित लामागाडा प्राथमिक विद्यालयको क्यारेन्टानमा बस्दै आएका एक युवकले आत्महत्या

पार्टी विभाजन विरुद्ध नेकपाका नेता धर्नामा

काठमाडौं, असार १९ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता पार्टी विभाजन गर्न नपाइने भन्दै पार्टी मुख्यालयमा धर्ना दिएका छन् । नेकपाभित्र विकसित घटना क्रमले पार्टी विभाजनको संघारमा पुगेको सन्देश

सुदूरपश्चिममा एकै दिन ४८९ जना संक्रमित थपिए, अछाममा मात्रै थप २०९ संक्रमित

काठमाडौं, असार १९ । सुदूरपश्चिममा शुक्रबार एकै दिन चार सय ८९ जनामा कोरोना पुष्टि भएको छ । दैनिक बृद्धि दरमा यो संख्या अहिलेसम्मकै बढि हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ,

बाल यौन शोषणको आरोपमा बम्जन विरुद्ध मुद्दा दर्ता, १४ वर्ष कैदको माग

सर्लाही, असार १९ । तपस्वी भनिने रामबहादुर बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा बाल यौन शोषणको आरोपमा मुद्धा दर्ता भएको छ । लालबन्दी नगरपालिका–१३, पत्थरकोटस्थित आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती

श्रमजीवी पत्रकारको पेसागत सुरक्षाको माग गर्दै पत्रकारहरु आन्दोलनमा

काठमाडौं, असार १९ । लकडाउनको कारण देखाएर सञ्चार गृहहरुले पत्रकार तथा कर्मचारीहरुलाई जागिरबाट निकाल्ने, बेतलबी विदामा राख्ने, तलब रोक्का गर्ने लगायतका काम गरेको भन्दै पत्रकारहरु सडकमा उत्रिएका छन् । नेपाल

भैंसी चराउन गएकी बालिका मृत फेला

जनकपुरधाम, असार १९ । जनकपुरधाम उपमहानगरपालिकाकी तीन दिनअघि बेपत्ता भएकी एक बालिका शुक्रबार मृतावस्थामा फेला परेकी छिन् । वडा नं २१ को कुर्था बस्ने विनोद पजियारकी छोरी ११ वर्षीया कञ्चन

जनप्रतिनिधिलाई कोरोना, नगरपालिकाको कार्यालय सिल

दैलेख, असार १९ । दैलेखको नारायण नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना सक्रमण पुष्टि भएपछि नगरपालिका कार्यालय सिल गरिएको छ । दुईजना जनप्रतिनिधि र एकजना कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।

सत्ताधारी दलका कारण संसद बैठक स्थगित हुँदा महत्वपुर्ण विधेयक अलपत्र : पौडेल

तनहुँ, असार १९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ताधारी दलका कारणले चल्दाचल्दैको संसद बैठक अकस्मात स्थगित हुँदा महत्वपुर्ण विधेयकमाथि छलफल हुन नपाएको बताउनुभएको छ । शुक्रबार तनहुँका आईसोलेशन