काठमाडौं, मंसिर १४ । शेयर बजारले दैनिक नयाँ रेकर्ड कायम गर्न थालेको छ । आइतबार पनि बजार परिसूचक र कारोबार दुवैमा कीर्तिमान कायम भएको छ । बजार परिसूचक नेप्से ७५
काठमाडौं, मंसिर १४ । कोरोना संक्रमणको जोखिमका कारण झण्डै ७ महिनापछि कक्षा १२ को परीक्षा सुरु भएपनि विद्यालयहरुमा तत्काल पठनपाठन सञ्चालन नहुने संकेत देखिएको छ । संक्रमणको जोखिम कम भएका
बैतडी, मंसिर १४ । बैतडीमा किशोरी बलात्कार प्रकरणमा वडा अध्यक्ष सहित थप ४ जना पक्राउ परेका छन् । आइतबार पक्राउ पर्नेमा सिगास गाउँपालिका ३ का वडा अध्यक्ष शेरसिंह साउँद सहित
काठमाडौं, मंसिर १४ । एक दिनको नेपाल भ्रमणमा आउनुभएका चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले भद्रकालीस्थिति नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरिक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा रक्षामन्त्री वेइको
काठमाडौं, मंसिर १४ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी हुँ भन्दै ठगी गर्ने एकजना युवकलाई पक्राउ गरेको छ । सान्नीत्रिवेणी गाउँपालिका–४ कालीकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका–३ तातोपानी सुर्खेतमा बस्दै
काठमाडौं, मंसिर १४ । महानगरिय अपराध महाशाखाले भन्सार छली ल्याएको आशंकामा दुईवटा गाडी नियन्त्रणमा लिएको छ । काठमाडौंको कपनबाट भारतीय नम्बर प्लेट रहेको टोयोटा फर्च्युनर कार र ललितपुर सानेपा बाटं
डोटी, मंसिर १४ । जिल्लाको जोरायल गाउँपालिका–४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का) को आइतबार बिहान अकस्मात मृत्यु भएको छ । इलाका प्रहरी
बेनी, मंसिर १४ । म्याग्दीको मङ्गला गाउँपालिका–२ बावियाचौरको काफलचौरमा भएको बोलेरो जीप दुर्घटनामा एकको मृत्यु भएको छ, भने पाँच जना घाइते भएका छन् । बाबियाचौर लाम्पाटाबाट सल्लानतर्फ जाँदै गरेको प्रदेश
फुङ्लिङ, मंसिर १२ । ताप्लेजुङको पाथीभरा दर्शन आएकी एक महिला तीर्थयात्रीको शुक्रबार मृत्यु भएको छ । विराटनगर महानगरपालिका –६ निवासी सावित्री खड्का चापागाईंको बेहोश भई निधन भएको हो । मन्दिरमै
काठमाडौं, मंसिर १२ । झन्डै एक वर्षदेखि सीमा विवादका कारण हुन नसकेको कूटनीतिक संवादहीनतालाई तोड्दै भारतीय विदेश सचिव हर्षबर्धन श्रृंगला शुक्रबार नेपालको दुई दिने भ्रमण पूरा गरेर स्वदेश फर्कनु भएको