पाेखरा । “घरको आँगनमा घाम तापेर कुर्सीमा बसिरहेको थिएँ, आइतबार बिहान ११ बजे एक्कासि जहाज घरको छतलाई नै छुनेगरी उत्तर तर्फबाट कोल्टिँदै आयो, हेर्दाहेर्दै घरको एक सय मिटर पूर्वको सेती
काठमाडौं । निजी क्षेत्रको पहिलो पहिलो टेलिभिजन ईमेज च्यानल २६ औं वर्षमा प्रवेश गरेको अवसरमा विशेष कार्यक्रम गरिएको छ । सहकर्मीहरुबीच कार्यालय परिसरमा मनाइएको कार्यक्रममा ईमेज ग्रुप अफ कम्पनीजका अध्यक्ष
पोखरा । पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका मध्ये ५ जनाको सनाखत भएको छ। सनाखत हुनेमा लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, संगीता शाही, निशान्त आचार्य र सदारत अलिमिया रहेका
काठमाडौं । आइतबार देशभर माघे सङ्क्रान्ति पर्व मनाइएको छ । मगर समुदायको मुख्य पर्व माघे संक्रान्ती पर्व आइतबार देशभर विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै मनाइएको हो । यस पर्वलाई मगरहरुले आफ्नो
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले विमान दुर्घटनाको वास्तविक कारण छिटो पत्ता लगाउन सरकारको ध्यानाकर्षण गराएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले घटनाको वास्तविक कारण पत्ता लगाई सार्वजनिक गर्न आग्रह
काठमाडौं । भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आउने हुनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणको निम्तो दिन विदेश सचिव क्वात्रा नेपाल आउन लागेको स्रोतले जनाएको छ । पुस
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार पोखरामा भएको यति एयरलाइन्सकाे विमान दुर्घटनाप्रति दु:ख व्यक्त गर्नुभएकाे छ । उहाँले आइतबार दिउँसाे आफ्नाे सामाजिक सञ्जाल फेसबुक मार्फत यस्ताे दु:ख
काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर
काठमाडौं । सौरभ चौधरीको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘अगस्त्य’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । माघे संक्रान्तिको अवसर पारेर आइतबार एक पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले चलचित्रमा
काठमाडौं । चलचित्र ‘प्रसाद २’ को छायांकन सम्पन्न भएको छ । नियमित ३१ दिनको छायांकनपछि चलचित्रको छायांकन सम्पन्न भएको हो । चलचित्रका निर्देशन सुदर्शन थापाले चलचित्रको छायांकन सकिएको जानकारी सामाजिक