Logo ३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026


प्रधानमन्त्री दाहाल र कांग्रेस नेता पौडेलबीच भेटवार्ता

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच बिहिबार भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहालकाे सरकारी निवास बालुवाटारमा बिहिबार बिहान दुई नेताबीच भेटवार्ता भएको हो

चलचित्र ‘सरी मम’ आजबाट प्रदर्शनमा

काठमाडौं । चलचित्र ‘सरी मम’ बिहीबारबाट उपत्यकाभित्र प्रदर्शनमा आएको छ । लागूऔषध दुर्व्यसनी विरुद्धको कथामा बनेको चलचित्र पहिलो चरणमा उपत्यका अन्तर्गतका हलहरुमा मात्रै लाग्ने र त्यसपछि प्रदेश लक्षित गरेर सातै

न्युजिल्याण्डकी प्रधानमन्त्रीद्वारा राजीनामा घोषणा

एजेन्सी । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिण्डा आर्डनले आगामी महिना पदत्याग गर्ने घोषणा गर्नुभएको छ । सन् २०१७ मा ३७ वर्षको उमेर प्रधानमन्त्री हुनुभएकी आर्डनले स्वेच्छाले पदत्याग गर्ने घोषणा गर्नुभएको हो ।

उद्योग दर्ता घट्यो वैदेशिक लगानी आधा

काठमाडौं । चालू आर्थिक वर्षमा अर्थतन्त्रमा देखिएको समस्याका कारण उद्योग दर्ता पनि घटेको छ । गत आर्थिक वर्षमा सुरुका ६ महिनामा भएका उद्योग दर्तासँग तुलना गर्दा यो वर्ष कम देखिएको

४५ अर्ब विदेशी मुद्रा सञ्चिति हुँदैमा राज्यले सन्तुष्टि लिन हुँदैन : पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले २० प्रतिशत आयात घटेर ४५ अर्ब विदेशी मुद्रा सञ्चिति हुँदैमा सन्तुष्टि लिन नहुने बताउनुभएको छ । बुधबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अर्थतन्त्र

चाउचाउ र अगरबत्ती मात्रै निर्यात गरेर हुँदैन : डा. स्वर्णिम वाग्ले

काठमाडौं । अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले विदेशमा चाउचाउ र अगरबत्ती मात्रै निर्यात गरेर मुलुकको निर्यातमा सुधार नहुने बताउनुभएको छ । बुधबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अर्थतन्त्र अबको बाटो विषयक

२०८२ पछि पुराना ग्राहकलाई चालु पुँजी कर्जा लागू हुने व्यवस्था स्वागतयोग्य : अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चम्बर्स अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकले २०८२ सालपछि पुराना ग्राहकलाई चालु पुँजी कर्जा लागू हुनेगरी गरिएको व्यवस्था स्वागत योग्य रहेको बताउनुभएको छ । बुधबार नेपाल

उद्योगमैत्री वातावरण बनाउन उद्योगमन्त्री भण्डारीसँग परिसंघको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारसमक्ष उद्योगमैत्री वातावरण बनाउन माग गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले बुधबार नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेट गरी

प्रतिपक्षमा बस्ने घोषणा गरेको कांग्रेसभित्र सत्तामोहको छटपटी

काठमाडौं । सत्तामा रहने उत्कट चाहना र प्रयासका बाबजुद बाहिरिनु परेपछि नेपाली कांग्रेस रन्थनिएको छ । यो पीडाले कांग्रेसको संस्थापन पक्षलाई बढी सताएको छ । यही कारण कांग्रेस सत्तामा फर्किने

सरकारले चिन्ताजनक अवस्थामा रहेको अर्थतन्त्रको शुद्धीकरण गरिरहेको छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिले सरकार चिन्ताजनक अवस्थामा रहेको अर्थतन्त्रको शुद्धीकरण गरिरहेको बताउनुभएको छ । बुधबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अर्थतन्त्र अबको बाटो विषयक कार्यक्रममा