Logo ३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026


दक्षिण कोरियामा भीषण आगलागी हुँदा ६० घर जलेर नष्ट

एजेन्सी । दक्षिण कोरियाको राजधानी सउनस्थित एउटा गरीब बस्तीमा भीषण आगलागी हुँदा ६० घरहरू जलेर नष्ट भएका छन् । राजधानी सउलको गाङनाम जिल्लाको एउटा साँघुरो गल्लीमा आगलागी भएको हाे ।

उपसभामुख निर्वाचन : आज उम्मेदवारी दर्ता, भोलि  निर्वाचन

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि शुक्रबारदेखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ । संघीय संसद सचिवालयका अनुसार शुक्रबार उपसभामुखका लागि उम्मेदवारी (मनोनयन) दर्ताको कार्यतालिका रहेको छ । मनोनयन दर्ताको समय

भूमिगत, निरकुंशताविरुद्ध लड्दै नवौं सभामुखसम्म

काठमाडौं । २०१५ सालको पहिलो संसद् र २०४७ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि बनेका संसद्को इतिहासअनुसार देवराज घिमिरे नेपालका नवौं सभामुख हुन् । २०१५ सालको पहिलो संसद्मा कृष्णप्रसाद भट्टराई सभामुख थिए ।

अधिकांश पूर्वसभामुख विवादित

काठमाडौं । प्रतिनिधसभाले नवौं सभामुख चयन गरिरहँदा यसअघिका आठ जना सभामुखमध्ये केहीको भूमिका प्रशासायोग्य थियो भने केहीको विवादित बन्यो । राजनीतिक दल विशेषको रबर स्ट्याम्प बनेको, आफ्नो भूमिका प्रभावकारी बन्न

सबैको आँखा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा, सात दलीय गठबन्धन मजबुत

काठमाडौं । संसदको सभामुखमा नयाँ गठबन्धनको तर्फबाट एमाले नेता देवराज घिमिरे चुनिएपछि राष्ट्रपति निर्वाचनमा दलहरूको समीकरण कस्तो होला भन्नेमा चासो देखिएको छ । प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सांसदको निर्वाचन

कर्णालीमा औषधि अभाव

काठमाडाैं । मुगुको छायाँनाथ रारा नगरपालिकाका मिलन विक केही दिन अगाडि आफन्तलाई लिएर स्थानीय स्वास्थ्य संस्थामा जानुभएको थियो । मिलनले त्यहाँ स्वास्थ्य जाँच गराउनुभयो । आँखासम्बन्धी समस्या लिएर गएका उहाँले

सामाजिक सञ्जालबाट ब्ल्याकमेल गरी ठगी गर्ने २ जना प्रहरीकाे फन्दामा

काठमाडौं । सामाजिक सञ्जालबाट ब्ल्याकमेल गरेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका १९ वर्षका विवेक आचार्यसहित १७ वर्षीय एक बालक रहेका छन्। बालककाे

गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु राजनीतिक दलहरुले आफैँमाथि विश्वास नगर्नु हो : नेम्वाङ

काठमाडौं । नेकपा एमालेका सांसद सुवास नेम्वाङले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु भनेको राजनीतिक दलहरुले आफैँमाथि विश्वास नगर्नु रहेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले

विद्युत चुहावट घट्यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत चुहावट घटाएर सात दशमलव ४९ प्रतिशतमा झारेको छ

थपिए ५ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११५९ जनाको नमूना परीक्षण गरिएको थियो । ४६४ जनाको पीसीआर र