काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सम्बन्धित निकायहरु एकतावद्ध भएर काम गर्नुको विकल्प नरहेको बताउनुभएको छ । बिहीबार वीर अस्पतालमा क्याथ ल्याबको उद्घाटन
काठमाडाैं । सरकारले चालु आर्थिक वर्षमा चालु खर्च घटाउनका लागि विभिन्न योजना अगाडि सारेको छ । ‘चालु खर्च घटाउने सम्बन्धी मापदण्ड, २०७९’ जारी गर्दै अर्थमन्त्रालयले केही बुँदा सार्वजनिक गरेको छ
काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले सभाको प्रतिनिधित्व आफूले ठिक ढंगबाट गर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकबाट सभामुखमा निर्वाचित हुनुभएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा बिहीबार सामान्य अंकले वृद्धि भएको छ । नेप्से ५ अंकले वृद्धि भएर २१ सय ७८ मा थामिएको छ । बिहीबार ८५ कम्पनीको शेयरमूल्य उकालो
काठमाडाैं । काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित दुई होटलमा बसेका तीन जनाको साथबाट प्रहरीले सात सय ३१ थान राहदानी बरामद गरेको छ । त्यहाँको वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लिकोटबाट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीनसँगको आर्थिक सम्बन्ध पुनर्स्थापित गर्ने प्रतिवद्धता जनाउनुभएको छ । नेपाल चीन उद्योग वाणिज्य संघका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री दाहालले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले नगरका गोरु पाल्ने कृषकलाई प्रोत्साहन स्वरुप अनुदान वितरण गरेको छ । नगरपालिकाले जनतासँग नगरप्रमुख कार्यक्रममार्फत कृषकलाई अनुदान दिएको हो । नगपालिकाले ७७६ बढी किसानलाई प्रतिहल
काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ)को पदस्थापना वा सरुवा गर्ने सम्बन्धी कार्यविधि जारी गरेको छ । मन्त्रालयले बिहीबार सिडिओको पदस्थापन वा सरुवा वा कामकाज गर्न खटाउने सम्बन्धी कार्यविधि,
काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रमा कम खर्च गरी धेरै उत्पादन वृद्धि हुनेगरी काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । मन्त्री साहले किसानहरुले खर्च अनुसारको उत्पादन
काठमाडाैं । नेकपा एमालेका सांसद योगेकुमार भट्टराईले नेपाली कांग्रेसकै कारण २०७४ सालमा राष्ट्रपति सर्वसम्मत रुपमा चयन हुन नसकेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो