प्रधानमन्त्री दाहाल र कांग्रेस नेता पौडेलबीच भेटवार्ता « Imagekhabar – Online News Portal of Nepal
२२ माघ २०७९, आईतवार | Sun Feb 5 2023


प्रधानमन्त्री दाहाल र कांग्रेस नेता पौडेलबीच भेटवार्ता


1.287k
Shares

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच बिहिबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहालकाे सरकारी निवास बालुवाटारमा बिहिबार बिहान दुई नेताबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री दाहाल र नेता पौडेलकाबीच बिहिबार हुन लागेकाे सभामुख पदकाे निर्वाचनको बारेमा कुराकानी भएको बालुवाटार स्रोतले जनाएकाे छ ।

सभामुख पदकाे निर्वाचन बिहिबार बिहान ११ बजे हुँदैछ ।