Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


थप ६८२५ संक्रमित, ५९०४ संक्रमणमुक्त, ७५ जनाको मृत्यु

काठमाडौं, जेठ २० । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार देशभरका

जापानले दियो नेपाललाई स्वास्थ्य उपकरण

काठमाडौं, जेठ २० । जापानले नेपालमा कोरोना महामारीको सामना गर्न स्वास्थ्य उपकरण सहयोग गरेको छ । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालस्थित जापानको दूतावासले जापान सरकारबाट प्राप्त १६० थान अक्सिजन जेनरेटरहरू

भलुही खोलामा नदीजन्य पदार्थको दोहन, बस्ती नै जोखिममा

परासी, जेठ २० । पश्चिम नवलपरासीको बासाबसहीस्थित भलुही खोलामा नदीजन्य पदार्थको दोहन भइरहेको पाइएको छ । नदी दोहनले बस्ती नै जोखिममा परेको छ । खोलाको सरावल गाउँपालिकाले ठेक्का लगाएको छ

अर्घाखाँचीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपियो

अर्घाखाँची, जेठ २० । कोभिड–१९ संक्रमण बढ्दै गएपछि अर्घाखाँचीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपिएको छ । बिहीबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले नयाँ भेरियन्ट सहितको कोभिड–१९

कोरोना संक्रमणबाट डा. पशुपति रजौरियाको निधन

काठमाडौं, जेठ २० । कोरोना संक्रमणबाट डा. पशुपति रजौरियाको निधन भएको छ । डा. रजौरियाको ग्राण्डी अस्पताललमा उपचारको क्रममा निधन भएको हो । कोरोना संक्रमण भएपछि उहाँ अस्पतालमा भर्ना हुनुभएको

सुनको मूल्य वृद्धि

काठमाडौं, जेठ २० । सुनको मूल्‍य तोलामा ४ सय रुपैयाँले बढेको छ । अघिल्लो दुई दिनदेखि स्थिर रहेको सुनको मूल्‍य बिहीबार भने ४ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी

पाँच युरोपेली राष्ट्रद्वारा अन्तर्राष्ट्रिय यात्रुका लागि कोभिड खोपको प्रमाणपत्र अनिवार्य गर्दै

एजेन्सी । यूरोपियन यूयिनमा आवद्ध केहि देशहरुले अन्तर्राष्ट्रिय यात्रुका लागि कोभिडविरुद्धको खोप लागाएको प्रमाणपत्र अनिवार्य गर्ने भएका छन् । ग्रीस, जर्मनी लगायत अन्य पाँच राष्ट्रहरुले यात्रुहरुका लागि खोप प्रमाणपत्र प्रणाली

नेपाली चलचित्र क्षेत्रले डिजिटल माध्यमबाट पनि विश्व बजारमा प्रवेश पाएन्

दिपेन्द्र अधिकारीकाठमाडौं, जेठ १९ । करिब ५० अर्ब हाराहारीको नेपाली फिल्म क्षेत्र कोरोना सुरु भएपछि प्राय ठप्प छ । फिल्म क्षेत्र शिथिल हुँदा यसमा आबद्व जनशक्तिको रोजीरोटी त गुमेको छ

सत्ताकै लागि जसपा विभाजनको संघारमा

एलबी विश्वकर्माकाठमाडौं, जेठ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिशोधले एकता र प्रतिशोधकै सिकार बनेर जनता समाजवादी पार्टी (जसपा) विभाजनको संघारमा पुगेको छ । सत्ताको दाउपेचले झण्डै दुई तिहाइको नेकपा

बर्दियाका दुई कोभिड अस्पताललाई युनिकको सहयोग

बर्दिया, जेठ १९ । युनिक नेपाल बर्दियाले बर्दियाका दुई वटा कोभिड अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड अस्पताल गेरुवा र राजापुरलाई स्वास्थ सामग्री सहयोग गरेको हो । युनिक