Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


पछिल्लो २४ घण्टामा ५३१६ संक्रमित, ७२१९ संक्रमणमुक्त, १०१ जनाको मृत्यु

काठमाडौं, जेठ १९ । नेपालमा पछिल्लो २४ घण्टामा ५३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ८०५ पिसीआर परिक्षणमा ४५२४ र ३०७३ एन्टिजेन परीक्षणबाट ७९२

राष्ट्रपतिद्धारा बेल्जियमको राजदूतमा गेहेन्द्र राजभण्डारी नियुक्त

काठमाडौं, जेठ १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका लागि नेपालको आवासीय राजदूतमा गेहेन्द्र राजभण्डारीलाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले विज्ञप्ति जारी गर्दै संविधानको २८२ को उपधारा (१०्) बमोजिम राजभण्डारीलाई

एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, जेठ १९ । नेपाल कम्युनिष्ट पार्टी एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिउँसो ४ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक

चौधरी उद्योगमा लागेको आगलागी नियन्त्रणमा

नवलपुर, जेठ १९ । नवलपरासीस्थित चोधरी उद्योगमा लागेको आगलागी करिब ३ घण्टामा नियन्त्रणमा आएको छ । नवलपुरको देवचुली नगरपालिका–२ दुम्कौलीस्थित चौधरी उद्योगमा आगलागी भएको हो । उद्योगपति विनोद चौधरीको ‘चौधरी

तिलोत्तमा नगरपालिकामा निःशुल्क कोरोना परीक्षण

बुटवल, जेठ १९ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमणको चेन ब्रेक गर्न कोरोना परीक्षणलाई समुदायस्तरमा केन्द्रीत गरेको छ । महामारी सुरु भएसँगै शंकरनगरमा मात्र गरिएको निःशुल्क कोरोना परीक्षणलाई पछिल्ला दिनमा

उपत्यकामा जेठ मसान्तसम्म निषेधाज्ञा लम्बियो, किराना पसल तथा डिपार्टमेन्टल स्टोर बिहान ९ बजेसम्म खोल्न पाइने

काठमाडौं, जेठ १९ । खाद्य पसल र पूर्वाधार निर्माण खुला गर्दै उपत्यकामा जेठ मसान्तसम्म निषेधाज्ञा लम्ब्याइएको छ । खाद्यान्न बिक्रीका लागि किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु स्वास्थ्य मापदण्ड पालना गरेर

कपिलवस्तुमा जेठ २४ गतेसम्मका लागि निषेधाज्ञा थप

कपिलवस्तु, जेठ १६ । कपिलवस्तुमा चौथो पटक निषेधाज्ञा बढाएको छ । आगामी जेठ १८ देखि २४ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ । जिल्लामा गत वैशाख २१ देखि निषेधाज्ञा जारी छ

स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्ब ३४ करोड ७६ लाख रुपैयाँको बजेट विनियोजन

स्याङ्जा, जेठ १६ । शनिबार विनियोजित बजेटमा स्याङ्जामा आगामी आर्थिक वर्षका लागि ११ स्थानीय तहलाई ४ अर्ब ३४ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको छ । समग्रमा स्याङ्जा जिल्लाको ११

लोकप्रियतामा केन्द्रित बजेट

दिपेन्द्र अधिकारीकाठमाडौं, जेठ १६ । सरकारले बजेटमा आवश्यक तर कार्यान्यन गर्न नसक्ने योजनालाई लोकप्रियताकै लागि निरन्तरता दिएको छ । कार्यान्वयन गर्न नसक्दा कतिपय दशक अघिका योजनाहरुलाई समेत सरकाले निरन्तरता दिएको

गण्डकी प्रदेशसभाको बर्खे अधिवेशन सुरु

पोखरा, जेठ १६ । गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन पनि आजबाट सुरु भएको छ । अधिवेशनको पहिलो दिन विभिन्न दलका संसदीय दलका नेताहरुले संबोधन गर्दै संघीय सरकारले ल्याएको बजेटको आलोचना