हरि शर्मानवलपरासी, जेठ २१ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका– २ मा शितभण्डार निर्माण कार्य सुरु भएको छ । जिल्ला सहकारी संघले शितभण्डार निर्माण कार्य अघि बढाएको हो । शितभण्डार निर्माण
प्रज्ञा तिमल्सीना काठमाडौं, जेठ २१ । कोरोना संक्रमणको दोस्रो लहरलाई नियन्त्रण गराउन सरकारले निषेधाज्ञा गरेको एक महिना भईसकेको छ । निषेधाज्ञापछि पनि संक्रमितको संख्या उल्लेख रुपमा घट्न सकिरहेको छैन ।
काठमाडौं, जेठ २१ । नेपाल बौद्ध महासंघको टोलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ समक्ष भेट गरेको छ । शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग नेपाल बौद्ध महासंघका अध्यक्ष
काठमाडौं, जेठ २१ । गाउँपालिका महासंघले संघीय सरकारको बजेटप्रति असन्तुष्टि जनाएको छ । महासंघको भर्चुअल मिटिङले सरकारको बजेट संघीयताको मर्म विपरित रहेको ठहर गर्दै असन्तुष्टि जनाएको हो । देशभरका २५०
काठमाडौं, जेठ २१ । नेपालमा पछिल्लो २४ घण्टामा १०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७३१ पुगेको छ । पछिल्लो २४
सुर्खेत, जेठ २१ । कर्णाली प्रदेश सभाको आठौं अधिवेशन जेठ २४ गतेलाई आह्वान भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले आठौं अधिवेशन आह्वान गर्नु भएको हो
काठमाडौं, जेठ २१ । बंगलादेशबाट करिब आठ हजार मात्रा (डोज) कालो ढुसी अर्थात् ब्ल्याक फङ्गसको औषधि शनिबार (भोलि) बाट नेपाल ल्याउन शुरु गरिने भएको छ । बंगलादेशको बिकन फार्मास्यूटिकल्स लिमिटेडले
काठमाडौं, जेठ २१ । गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले आफ्नो सांसद पद कायम राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । उहाँले आफूले पार्टी
नवलपरासी, जेठ २१ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले नयाँ दल दर्ताबारे कसैसँग पनि छलफल नभएको बताउनुभएको छ । शुक्रबार नवलपरासीमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले जनता सामाजवादी पार्टीका नेता महन्थ
काठमाडौं, जेठ २१ । विश्वकप र एसिया कप फुटबलको छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले जेठ २४ गते सोमबार जोर्डनसँग खेल्दैछ । पहिलो खेलमा नेपाल जोर्डनसँग उसकै भूमिमा ३/० ले