Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


चिकित्सा शिक्षामा खेलाँची नगर विवेकशील साझा पार्टीको आग्रह

काठमाडौं, जेठ २८ । चिकित्सा शिक्षामा खेलाँची नगर्न विवेकशील साझा पार्टीले आग्रह गरेको छ । मेडिकल शिक्षाका विकृतिहरू अन्त गर्न ल्याइएको चिकित्सा शिक्षा ऐनलाई कुल्चिँदै एक निजी मेडिकल कलेजलाई सम्बन्धन

सत्यमोहन जोशी अस्पताल भर्ना

काठमाडौं, जेठ २८ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ । छातीको संक्रमण, स्वासप्रश्वासमा समस्या, मुटुको चालमा गडबडीका साथै रक्तचापमा कमी देखिएपछि उहाँलाई हाल

नेपाली सेनालाई भारतीय सेनाद्धारा स्वास्थ्य सामग्री सहयोग

काठमाडौं, जेठ २८ । कोरोना (कोभिड १९ )महामारीको प्रतिकार्यका लागि नेपाली सेनालाई भारतीय सेनाले स्वास्थ्य सामग्री सहयोग गरेको छ । शुक्रबार जङ्गी अड्डा, भद्रकालीमा भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधान

एमालेको दशौं महाधिवेशन कमिटीलाई सर्वोच्चले दिएन मान्यता

सर्वोच्चको फागुन २३ को फैसला अनुसार पुन स्थापित एमालेका अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा आफू पक्ष नेताहरु मात्र बैठक राखेर महाधिवेशन आयोजक समिति बनाएका थिए ।

कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने चार एमाले सांसदलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश,महाधिवेशन कमिटीलाई दिइएन मान्यता (पूर्णपाठ)

काठमाडौं, जेठ २७ । सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिने चार एमाले सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ । याे आदेशसँगै उनीहरूलाई

सात मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ

काठमाडौं, जेठ २७ । शितल निवासमा नियुक्त भएका सात मन्त्री र एक राज्यमन्त्रीले सपथ लिएका छन् । राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार अपरान्ह नवनियुक्त मन्त्रीहरुलाई सपथ खुवाउनुभएको

थप ३ हजार ७४९ संक्रमित, ५९ जनाको मृत्यु

काठमाडौं, जेठ २७ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७४९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार प्रकाशन गरेको विवरण अनुसार १५ हजार २३८ जनामा

चितवन राष्ट्रिय निकुञ्जबाट गैंडा सुटर नियन्त्रणमा

काठमाडौं, जेठ २७ । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले अवैध चोरी शिकारीमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ । खड्ग दल र चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले नवलपुरका सोम गुरुङ

निषेधाज्ञा तत्काल खुकुलो बनाउने अवस्था छैन् : स्वास्थ्य मन्त्रालय

काठमाडौं, जेठ २७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले हाल जारी निषेधाज्ञा खुकुलो बनाउने अवस्था नरहेको जनाएको छ । सरकारले कोरोना संक्रमणलाई नियन्त्रण गर्न डेढ महिनादेखि

पूर्वबाट मनसुन प्रवेश गर्दै

काठमाडौं, जेठ २७ । नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको