काठमाडौं, जेठ २८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७५०
पोखरा, जेठ२८ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैकल्पिक सरकार गठनको लागि २४ घण्टाको समय सीमा दिएपछि नेपाली कांग्रेससहितका दलहरु आजै सरकार गठनको तयारीमा जुटेका छन् । कांगे्रेस संसदीय दलका
काठमाडौं, जेठ २८ । नेपाल ट्रेड युनियन कांग्रेसले काठमाडौं महानगरपालिकाको सहयोगमा दोस्रो पटक श्रमिकहरुको नि:शुल्क पिसिआर र एन्टिजेन परिक्षण गरेको छ । युनियनले शुक्रबार आफ्नै केन्द्रीय कार्यालय अनामनगरमा एक सयभन्दा
अर्घाखाँची, जेठ २८ । अर्घाखाँचीमा ६ वटा स्थानीय तहलाई करिब ३० लाख रुपैयाँको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न सुरु गरिएको छ । जसमध्ये जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिकालाई दुई वटाका
काठमाडौं, जेठ २८ । गृह मन्त्रालयले कोरोना (कोभिड–१९) का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई
पोखरा, जेठ २८ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्नु भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि त्यसको जानकारी
काठमाडौं, जेठ २८ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले नागरिकता सम्बन्धी अध्यादेशलाई रोक्दा नागरिकता सम्बन्धी समस्या भयावह हुने बताउनुभएको छ । सरकारले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेको विरुद्धमा
काठमाडौं, जेठ २८ । पाठ्यपुस्तक केन्द्रीय अनुगमन समितिकोे बैठकले कालापानी लिम्पियाधुरा क्षेत्रको भू–भाग नसमेटि प्रकाशन भएका पुस्तकलाई तुरुन्तै सच्याउने निर्णय गरेको छ । अब चुच्चे नक्शा नभएको पृष्ठलाई नयाँ चुच्चे
काठमाडौं, जेठ २८ । धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको छ । मुखियापट्टी मुसहरनीया गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बिचमा अवस्थित पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय
दाङ, जेठ २८ । दाङको तुलसीपुरमा गोली चलेको छ । तुलसीपुर उपमहानगरपालिका– ८ गहतेखोलामा कुलोको विवाद भएपछि स्थानीय एक युवकले गोली चलाएका हुन् । यसै वडाका चन्दगञ्ज बस्ने २५ वर्षीय