Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


तरुणदल सुनसरीका उपाध्यक्ष बिकद्धारा मजदुरलाई राहत वितरण

धरान, जेठ २६ । तरुण दल सुनसरीका उपाध्यक्ष तथा कांग्रेस महाधिवेशन प्रतिनिधि सन्तोष बिकले दैनिक ज्यालादारी गरेर जिबिको पार्जन गर्दै आएका मजदुरहरुलार्इ रहात वितरण गर्नुभएको छ । बुधबार धरान १०

प्रतिनिधिसभा विघटनकाे मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, राष्ट्रपति र प्रधानमन्त्रीलाई कारण देखाउ आदेश(पूर्णपाठ)

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार बसेकाे संवैधानिक इजलासले निवेदककर्ताको बहसपछि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चले राष्ट्रपति र

नेप्सेमा १३ अंकको गिरावट

काठमाडौं, जेठ २६ । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । दिनभर देखिएको उतार चढावपछि बुधबार नेप्से परिसूच्क १३.५६ अंकले घटेर २ हजार ९४६ दशमलव ५८

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने विश्व वैंकको प्रक्षेपण

काठमाडौं, जेठ २६ । विश्व बैंकले आर्थिक वर्ष २०२१/२२ मा नेपालको अर्थतन्त्र ३.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०२२/२३ मा ५.१ प्रतिशतले वृद्धि हुने अनुमान छ

फाइजरको खोपबाट विश्वका करोडौं बालबालिका लाभान्वित हुने

एजेन्सी । अमेरिकी कम्पनी फाइजरले १२ बर्ष भन्दा कम उमेरका बालबालिकामा पनि कोरोना खोपको परिक्षण शुरु गरेको छ । परिक्षणका लागि पहिलो चरणमा स–साना बालबालिका लागि अलग अलग डोज दिइने

कृषि क्षेत्रको अनुसन्धान र विकासका लागि दक्ष जनशक्ति सेनामा निर्माण गर्ने : प्रधानसेनापति थापा

काठमाडौं, जेठ २५ । प्रधानसेनापति पूर्णचन्द्र थापाले कृषि क्षेत्रमा अनुसन्धान, विकास र विस्तार गर्न सक्ने दक्ष जनशक्ति नेपाली सेनामा निर्माण गर्दै लैजाने बताउनु भएको छ । मंगलबार लमजुङ जिल्लामा नेपाली

फ्रान्सका राष्ट्रपति म्याँक्रोमाथि आक्रमण

एजेन्सी । फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोमाथि दक्षिणी फ्रान्सको भ्रमणका क्रममा एक व्यक्तिले आक्रमण गरेका छन् । बाटोमा उभिएका व्यक्तिसँग कुराकानी गरिरहेकै अवस्थामा एक व्यक्तिले राष्ट्रपति म्याँक्रोलाई झापड हानेका थिए ।

बुढिगण्डकी नदीले बगाउँदा तीन युवा बेपत्ता

धादिङ, जेठ २५ । धादिङ र गोरखाको सिमानामा पर्ने बुढिगण्डकी नदीले बगाउँदा तीन जना युवा बेपत्ता भएका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–२ जोगीटार गाउँमा आफन्त बितेपछि मलामी गएका सोही स्थानका

एप मार्फत विश्वरभरबाट ८ सयभन्दा बढी अपराधी पक्राउ

एजेन्सी । अमेरिकाको संघीय जाँच ब्युरो (एफबिआइ) ले विभिन्न देशका अपराधीलाई मेसेजहरू गोप्य हुने एएनओएम नामक एप मार्फत विश्वरभरबाट विभिन्न अपराधमा संलग्न ८ सय भन्दा बढीलाई पक्राउ गरेको अष्ट्रेलियाका प्रधानमन्त्री

यूएनडीपी र एनसेलबीच समझदारी

काठमाडौं, जेठ २५ । नेपालमा स्वस्थ जीवन र स्वच्छ शहरका लागि साइकल यात्रा अभियानको प्रवद्र्धन गर्न यूएनडीपी र एनसेल आजियाटा लिमिटेडले साझेदारी गरेका छन् । यूएनडीपीकी आवासीय प्रतिनिधि ऐशानी मेडागाङ्गोडा