Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


नेपाली अर्थतन्त्र समाजवाद उन्मुख हुन सकेन

काठमाडौं, साउन १९ । अर्थमन्त्री जनार्दन शर्माले संविधानले निर्दिष्ट गरे बमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त अर्थसचिव मधु मरासिनीलाई निर्देशन दिनुभयो । सचिवले प्रतिवद्धता जनाउनुभयो

वास्या द्यः दन्त उपचारको साँस्कृतिक विरासत (भिडियो)

काठमाडौं, साउन १९ । नेपालमा प्राचिनकालदेखि परम्परागत रुपको दाँतको उपचार हुँदै आएको । त्यस समय उपचारको केन्द्र थियो । काठमाडौंको थाय्मरु अर्थात बाँङ्गेमुढा, त्यहा रहेको वास्या द्यः (दाँतको समस्या उपचारको

१३ औं महाधिवेशनको क्रियाशील सदस्यलाई मान्यता दिनुपर्ने पौडेल पक्षकाे भनाइ

काठमाडौं, साउन १९ । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विवाद भएका ठाउँमा १३ औँ महाधिवेशनको क्रियाशिल सदस्यतालाई मान्नेगरी १४ औँ अधिवेशनको प्रक्रिया थाल्नुपर्ने बताएको छ । मंगलबार पूर्वमहामन्त्री

भूमिसम्बन्धी आयोग खारेज, नेपालमा खोप उत्पादन गर्न अनुमति दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, साउन १९ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अघिल्लो सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको छ । देवीप्रसाद ज्ञवाली नेतृत्वको आयोग खारेज गरिएको हो ।

पारसको सन्यास घोषणाले नेपाली क्रिकेटको स्वर्ण युग अन्त्य

काठमाडौं, साउन १९ । नेपाली क्रिकेटका सर्वाधिक सफल खेलाडी पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारसले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट

युवा उद्यमी घिमिरेबाट ईमेज प्रतिष्ठानलाई स्वास्थ्य सामग्री प्रदान

काठमाडौं, साउन १९ । युवा उद्यमी मौसम घिमिरेले नेपाल पत्रकार महासंघ ईमेज च्यानल प्रतिष्ठानलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गर्नु भएको छ । मंगलबार प्रतिष्ठानले गरेको कार्यक्रममा उद्यमी घिमिरेले २ सय

नेपाल पक्ष एमाले केन्द्रीय कमिटी बैठक बुधबार

काठमाडौं, साउन १९ । फूट वा जुटको निर्णायक चरणमा नेकपा एमाले गुज्रिरहेको बेला वरिष्ठ नेता माधव कुमार नेपालले आफू पक्षीय केन्द्रीय कमिटीको बैठक बोलाउनुभएको छ । मंगलबार माओवादी केन्द्रका अध्यक्ष

मिस नेपाल सुप्रानेशनल कनौजिया पोल्याण्ड प्रस्थान

काठमाडौं, साउन १९ । कोरोना जोखिमको बिचमा आयोजना हुन लागेको सुप्रानेशनल पेजेन्टको १२ औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल सुप्रानेशनल २०२० सिमल कनौजिया मंगलबार पोल्याण्ड प्रस्थान गरेकी छिन्

थप ३३ सय ८३ संक्रमित, २४ जनाको मृत्यु

काठमाडौं, साउन १९ । नेपालमा थप ३ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालले सार्वजनिक गरेको विवरण अनुसार कुल १६ हजार ७

तत्काल खोप दिन सुनसरीका उद्योगीको माग

काठमाडौं, साउन १९ । सुनसरीका उद्योगीहरुले तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । उद्योगधन्दा संचालनका लागि आवश्यक वातावरण बनाउन पनि सरकारले तत्काल आफूहरुको उद्योगमा काम गर्ने श्रमिकहरुका