मानबहादुर वलीसुर्खेत, साउन १९ । सुर्खेतमा कोरोना संक्रमितको संख्या वृद्धि भइहेको भन्दै जनचेतना जगाउन मास्क अभियान थालिएको छ । तपाईको मास्क खोई भन्दै सडकमा हिडिरहेका सर्वसाधरणलाई जिल्ला प्रशासन कार्यालयको अगुवाइमा
काठमाडौं । कोरोना (कोभिड १९) संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एक साता लम्बाइएको छ । काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासनको संयुक्त बैठकले साउन २७ गतेसम्म निषेधाज्ञा थप्ने
काठमाडौं, साउन १९ । सरकारले नेपाल विद्युत प्राधिकरणको निर्देशकमा फेरि कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । सरकारले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरिसकेको बताइएको छ ।
काठमाडौं, साउन १९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्र व्यवस्थित नहुँदा कोरोना संक्रमण फैलन सक्ने जोखिम बढेको भन्दै खोप केन्द्र विस्तार गर्न सबै प्रदेशहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य
काठमाडौं, साउन १९ । लगातार तीन वर्ष लेखा परीक्षण प्रतिवेदन नबुझाएको भन्दै निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगको मंगलबार बसेको बैठकको खारेज भएका ती
काठमाडौं, साउन १९ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न समयमा चोरी भएका २३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । विभिन्न समयमा हराएको मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर महानगरिय
अर्घाखाँची, साउन १९ । अर्घाखाँचीमा मोबाइल, ल्यापटप चाँदीलगायतका सामग्री चोरी गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले प्रक्राउ गरेको छ । पछिल्लो समय सदरमुकाम सन्धिखर्कलगायतका क्षेत्रमा चोरीका घटना बढ्न थालेपछि
काठमाडौं, साउन १९ । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक मंगलबार बस्दै छ । क्रियाशील सदस्यता विवाद, आगामी महाधिवेशन र सरकारका विषयमा छलफल गर्न बैठक बस्न लागेको नेताहरुले बताएका छन्
काठमाडौं, साउन १८ । नवनियुक्त अर्थसचिव मधु कुमार मरासिनीले पद बहाली गर्नुभएको छ । अर्थमन्त्रालयमा सरुवा हुनुभएका सचिव मरासिनीको सोमबार पदबहालीसँगै निवर्तमान अर्थसचिव शिशिर कुमार ढुङ्गानाको बिदाई गरिएको छ ।
काठमाडौं, साउन १८ । सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर शेयर खरिद सम्बन्धी विषयसँग नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नाम जोडेर केही सञ्चार माध्यममा आएका समाचारप्रति महासंघले आपत्ति