Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


संसदीय समितिको निर्देशन कार्यान्वयन गरेपनि नगरेपनि भयो भन्ने मान्यता : प्रवक्ता पाण्डे

काठमाडौं, साउन २१ । संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले नेपालमा संसदीय समितिको निर्देशन कार्यान्वयन गरेपनि र नगरेपनि भयो भन्ने मान्यता रहेको बताउनुभएको छ । पाण्डेले नेपालमा संसदीय समितिको

गण्डकीमा कानून कार्यान्वयन नहुँदै संशोधन

पोखरा, साउन २१ । गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले ऐन बने पनि समायोजन प्रक्रिया टुंगो नलाग्दा कानून थन्क्याएर राख्नु परेको बताउनु भएको छ । गण्डकी मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै

खाद्य संस्थान कोरोनाको तेस्रो लहरसँग जुध्न सक्षम

एलबी विश्वकर्माकाठमाडौं, साउन २० । आगलागीले बस्ती सखाप भएपछि दमकल खरिदको निर्णय गर्ने चरित्रका कारण सरकारका हरेक काम आलोचित हुने गर्छन । कोरोना महामारी आउनुपूर्व तयारी नगर्दा व्यहोर्नु परेको क्षतिले

शिक्षक र बोर्ड अभ्यस्त नहुँदा एसईईको परीक्षाफल ढिला

दिपेन्द्र अधिकारीकाठमाडौं, साउन २० । विगतमा अंक तोकिने गरिएकामा विद्यालय शिक्षा परीक्षा एसईईलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने भन्दै २०७३ सालबाट अक्षराकंन पद्धतिबाट नतिजा प्रकाशन गर्न थालियो । तर दुर्भाग्यः आधा दशक

विवेकशील साझा पार्टी बहसको केन्द्रविन्दुमा

खिलनाथ ताजपुरीयाकाठमाडौं, साउन २० । नेतृत्वमा युवाहरुको आक्रामक उपस्थितिसहित वैकल्पिक शक्तिका रुपमा नेपाली राजनीतिमा उदाएको विवेकशील साझा पार्टी यतिबेला बहसको केन्द्रविन्दुमा छ । पार्टी अध्यक्षले संघीयता खारेजी र धर्म निरपेक्षतामा

ओली सरकारको निर्णय उल्ट्याउदा देउवा सरकारको आलोचना

अक्कल कुँवरकाठमाडौं, साउन २० । सरकार गठन भएको तीन साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा सरकारको आलोचना हुन थालेको छ । सत्तारुढ ५ दलीय गठबन्धनबाट बनेको सरकार जनताका अपेक्षा

मकवानपुरमा १२७ किलो गाँजासहित तीनजना पक्राउ

मकवानपुर, साउन २० । मकवानपुर प्रहरीले १ सय २७ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानीमा भारतीय ट्रकबाट १ सय २७ किलो गाँजा

आंशिक प्राध्यापकको माग छिट्टै सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं, साउन २० । २०७४ सालमा आफूहरुलाई करार गर्ने भनी गरेको तत्कालिन मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयनको माग राख्दै त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवालाई बुधबार

जसपा विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं, साउन २० । पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसला खारेजीको माग गर्दै जसपा नेता महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । अन्तरिम आदेश

गौशालाबाट करिब दुई किलो सुनसहित तीनजना पक्राउ

काठमाडौं, साउन २० । प्रहरीले काठमाडौंको गौशालाबाट करिब दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । महानरीय प्रहरी अपराध महाशाखाको टोलीले बुधबार बिहान एक किलो ८५० ग्राम सुनसहित उनीहरुलाई