Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


रेल्वे ट्रयाकबाट पेस्तोलसहित गोली बरामद

सर्लाही, भदौ १८ । सशस्त्र प्रहरीले सर्लाहीको लालबन्दीबाट एक थान पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोली बरामद गरेको छ । सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प हरिवनबाट सशस्त्र प्रहरी नायब

थप १७ सय ५६ संक्रमित, २३ जनाको मृत्यु

काठमाडौं, भदौ १८ । पछिल्लो २४ घण्टामा देशभर १७ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १४ हजार ३३४ जनाको परीक्षण गर्दा १७ सय ५६ जनामा संक्रमण देखिएको

कोरोनासँग मिल्दो लक्षण देखिएका व्यक्तिले स्क्रब टाइफसको पनि परीक्षण गराउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, भदौ १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिले स्क्रब टाइफसको पनि परीक्षण गराउन आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गरी मन्त्रालयले कोरोना

बाढी पीडितको उद्धार र राहतमा छिटो काम गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

पोखरा, भदौ १८ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बाढी पीडितको उद्धार र राहतमा छिटो छरीतो रुपमा काम गर्न निर्देशन दिनुभएको छ । कास्की, पर्वतलगायतका जिल्लामा बाढी पहिरोले धनजनको

प्रदेश २ मा एकीकृत समाजवादी पार्टी बन्यो ठूलो दल

काठमाडौं, भदौ १८ । प्रदेश–२ मा नवगठित नेकपा (एकीकृत समाजवादी) संसदमा नेकपा एमालेभन्दा ठूलो दल बनेको छ । एमालेसँग प्रदेश सभामा एमालेका २१ सांसद थिए । तीमध्ये ११ जनाले हिजो

एमालेमा फेरि खटपट, भेला रोक्न नेता पन्तले गरेको माग सुनुवाइनै भएन

काठमाडौं, भदौ १८ । एकपक्षीय रुपमा पेशागत तथा प्रगतिशील कानून व्यवसायी संगठन नेपाल (पीपीएलए)को भेला आयोजना गरिएको छ । यसले नेकपा एमालेमा फेरि खटपट सुरु भएको छ । माधव नेपालको

कांग्रेस सभापति देउवाकै गृह जिल्लामा वडा अधिवेशन अन्यौलमा

डडेल्धुरा, भदौ १८ । नेपाली कांग्रेसका सभापति तथा शेरबहादुर देउवाकै गृह जिल्ला डडेल्धुरामा वडा अधिवेशन अन्यौलमा परेको छ । वडा अधिवेशन हुने निर्धारित मिति आजसम्म क्रियाशील सदस्यता नटुंगिएकाले यस्तो अन्यौलता

लुम्बिनी प्रदेश मन्त्रिपरिषदमा जिम्मेवारी हेरफेर, मुख्यमन्त्री केसीसँग अझै ९ मन्त्रालय

काठमाडौं, भदौ १८ । लुम्बिनी प्रदेशको मन्त्रिपरिषदमा हेरफेर र कार्यविभाजन भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा साउन २८ मा गठित मन्त्रिपरिषदमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८

प्रहरीलाई झुट्टा सूचना दिने महिला पक्राउ

चितवन, भदौ १७ । प्रहरीलाई झुट्टा सूचना दिने एक जना महिला पक्राउ परेकी छिन् । बारा कोल्वी घर भई हाल चितवनको भरतपुर १२ बस्ने ४५ वर्षकी राजकुमारी चौधरी पक्राउ परेकी

ट्राफिकमा ‘क्यूआर कोड’बाट भुक्तानी सुरु

काठमाडौं, भदौ १७ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा ‘क्यूआर कोड’को प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ सफ्टवेर विकास गरी जरिवाना तिर्ने