Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


वालिङ र आधिखोलामा मंगलबार सार्वजनिक बिदा

स्याङ्जा, पुस २६ । स्याङ्जाको वालिङ नगरपालिकाले राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीको अवसरमा मंगलबार सार्वजनिकबिदा दिने निर्णय गरेको छ । पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्दै वालिङ नगरपालिकाले सार्वजनिक बिदा दिने

सलमानकी नयाँ प्रेमिका समान्था !

एजेन्सी । बलिउड अभिनेता सलमान खानको बेला-बेलामा बलिउड र हलिउडका अभिनेत्रीहरूसँग नाम जोडिने गरेको छ । सलमानको प्रेमिकाको रूपमा संगिता बिजलानी, सोमी अली, फरिया आलम, ऐश्वर्या राय, कट्रिना कैफ, लुलिया

स्थानीय तहको निर्वाचन हुन नदिने षडयन्त्रमा सरकार लागेको छ : अध्यक्ष ओली

काठमाडौं, पुस २६ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिने षडयन्त्र गरिरहेको आरोप लगाउनु भएको छ

कुश्मा र जलजलामा मंगलबार सार्वजनिक बिदा

पर्वत, पुस २६ । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा पर्वतका दुई स्थानीय तहमा मंगलबार सार्वजनिक विदा दिइने भएको छ । पर्वतको कुश्मा नगरपालिका र जलजला गाउँपालिकाले मंगलबार सार्वजनिक

नीजि क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने तयारी : ऊर्जामन्त्री भुसाल

काठमाडौं, पुस २६ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले सरकारले नीजि क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने तयारी गरेको बताउनुभएको छ । सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपालले काठमाडौंमा

करेन्ट लागेर प्रधानाध्यापक बस्नेतको मृत्यु

तेह्रथुम, पुस २६ । तेह्रथुमको फेदाप गाउँपालिकामा सोमबार करेन्ट लागेर एक जनाको मृत्यृ भएको छ । फेदाप गाउँपालिका-१ महाभीरका ५२ बर्षीय अम्बरहादुर बस्नेतको करेन्ट लागेर मृत्यृ भएको प्रहरीले जनाएको छ

प्रधानमन्त्रीसहितका मन्त्रीहरु आइसोलेशनमा, मन्त्रिपरिषद् बैठक प्रभावित

काठमाडौं, पुस २६ । प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न मन्त्रीहरु आइसोलेशनमा बसेसँगै मन्त्रिपरिषद् बैठक समेत प्रभावित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवासहित

नख्खु कारागारभित्रको मानसिक अस्पतालमा विरामीको चाप धान्नै मुस्किल

काठमाडौं, पुस २६ । देशभरका कारागार बन्दीको मानसिक रोगको उपचार गर्ने ललितपुरस्थित नख्खु कारागारभित्रको मनोसामाजिक बन्दी अस्पताल विरामीको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । २५ शैय्याको उक्त अस्पतालमाथि सयौं

सुकीलाई थप ४ वर्षको जेल सजाय

म्यानमारमा मानवअधिकारको अत्याधिक उल्लंघन भएको भन्दै विभिन्न अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थाले व्यापक निन्दा गर्दै आएका छन् ।

डिश मिडिया नेटवर्क सम्मानित

काठमाडौं, पुस २५ । नेपाली कर्पोरेट क्षेत्रमा योगदान गर्ने उत्कृष्ट संस्थालाई प्रदान गरिंदै आएको एचआरएम अवार्ड मध्ये यस वर्षको आईटी/आईएसपी अवार्ड डिश मिडिया नेटवर्क ले प्राप्त गरेको छ । डिश