Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


टी-ट्वान्टी क्रिकेट प्रतियोगिता भोलिबाट सुरु, १० टिमको सहभागिता

काठमाडौं, पुस २५ । प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता भोलिबाट काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगिता अन्तर्गत पहिलो दिन चार खेल हुनेछन् । टियु क्रिकेट मैदानमा हुने उदघाटन खेलमा त्रिभुवन आर्मी

स्याङ्जामा हत्या अभियोगमा ६ जना पक्राउ

स्याङ्जा, पुस २५ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ज्यान सम्बन्धी कसुर (हत्या)मा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा आँधिखोला गाउँपालिका वडा नं १ का २७ वर्षीय सूर्य

केशरमहलको निरीक्षणमा शिक्षामन्त्री, राति १२ बजेसम्म काम

काठमाडौं, पुस २५ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयको शाखा कार्यालय केशरमहलमा निरीक्षण गर्नुभएको छ । आइतबार मन्त्री पौडेलले मन्त्रालयको केशरमहलस्थित रहेको शाखा कार्यालयमा निरीक्षण गर्नुभएको हो

मुस्लिम समुदायलाई सरकारले थप सहयोग गर्नेमा अध्यक्ष अन्सारी विश्वस्थ

काठमाडौं, पुस २५ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सरकारले मुस्लिम र पीडित समुदायलाई थप सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । आइतबार मुस्लिम आयोगले पोखरामा आयोजना गरेको कार्यक्रममा

ललिता निवास जग्गा प्रकरण : अभियोजनापत्र बुझाउने तयारी

काठमाडौं, पुस २५ । ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुगेको छ । आगामी पुस २७ गते सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा अभियोजनापत्र बुझाउने तयारी गरेको

२५ जनाभन्दा बढी भेला हुन नपाउने, माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

काठमाडौं, पुस २५ । कोभिड–१९ संक्रमण रोकथामका लागि बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबारदेखिनै लागू हुने गरी

राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम नामावली प्रकाशन

काठमाडौं, पुस २५ । निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि उम्मेद्वारको अन्तिम नामवली प्रकाशन गरेको छ । अन्तिम नामवलीसँगै आयोगले उम्मेद्वारलाई चुनाव चिन्ह पनि प्रदान

झारफुकको भर पर्दा काठमाडौंमा किशोरीको मृत्यु, माता पक्राउ

काठमाडौं, पुस २५ । झारफुक गरेर रोग निको पार्ने भन्दै काठमाडौंमा आश्रम चलाउँदै आएकी उमा शाही ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । ठकुरीले सिन्धुपाल्चोककी १४ वर्षीया रोशनी श्रेष्ठलाई झारफुक गरेर

आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउँछ : विश्वप्रकाश शर्मा

काठमाडौं, पुस २५ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने बताउनुभएको छ । कांग्रेस झापाले आइतबार बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले निर्वाचन पछि कांग्रेस

घानामा मृत्युु भएका रुकुमका रुपकको शव डेढ महिनापछि सोमबार नेपाल पुग्दै

घाना । घानामा मृत्यु भएको युवको शव डेढ महिनापछि नेपाल जादैछ । रुकुम घर भएका रुपक बोहोराको घानाउपचारको क्रममा मृत्यु भएको थियो । अवैध रुपमा अमेरिका जानका लागि करिब ३५