Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


१८ माघदेखि देशभरका सुकुम्बासीको लगत संकलन हुँदै

काठमाडौं, पुस २५ । राष्ट्रिय भूमि आयोगले १८ माघदेखि देशभर सुकुम्बासीको लगत संकलन गर्ने भएको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी झापादेखि कञ्चनपुरसम्म २७ जिल्लाका विभिन्न स्थानीय तहमा

एकैदिन थपिए ११ सय ६७ संक्रमित

काठमाडौं, पुस २५ । नेपालमा पछिल्लो २४ घण्टामा ११ सय ६७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८४८ पीसीआर तथा ३

सबै वर्ग, समुदायलाई आरक्षणको व्यवस्था भएको छ : मुख्यमन्त्री पोखरेल

पोखरा, पुस २५ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानको व्यवस्था अनुसार नै सबै वर्ग, समुदायलाई आरक्षणको व्यवस्था भएको बताउनु भएको छ । नेपाल मुस्लिम आयोगले पोखरामा आइतबार गरेको

नेपाल प्रहरीका ३४ जना एसपीको सुरुवा (सूचिसहित)

काठमाडौं, पुस २५ । नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी) को सुरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार ३४ एसपीको सुरुवा गरिएको जानकारी दिएको हो । प्रहरी महानिरीक्षकको

राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण मुलुकमा समृद्धिले गति लिएन : अध्यक्ष भट्टराई

काठमाडौं, पुस २५ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण मुलुकमा विकास र समृद्धिको अभियानले गति लिन नसकेको बताउनु भएको छ

शेयर बजारमा ७३ अंकले वृद्धि, ८ महिना यताकै उच्च कारोबार

काठमाडौं, पुस २५ । साताको सुरुको दिन आइतबार शेयर बजारमा ७३ अंकको उछाल आएर नेप्से २७ सय ६५ पुग्यो । धेरै समय पछि कारोबार समेत ७ अर्ब नाघ्यो । कारोबार

विवाहको एक महिना पुरा हुँदा कट्रिनाले यस्तो भनिन !

एजेन्सी । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको विवाहको चर्चा अहिले पनि चलिरहेको छ । उनीहरुको विवाह भएको एक महिनासम्म पनि विशेष तिरीकाले सेलिब्रेट गर्दै आइरहेका छन् ।

कानून व्यवसायीको आन्दोलन रोक्न सर्वोच्चमा रिट

काठमाडौं, पुस २५ । सर्वोच्च अदालत परिसरमा जारी विरोधसभा रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता त्रिलोक बहादुर चन्दले नेपाल बार एशोसीयशनले सर्वोच्च परिसरमा गर्दै आएको

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको जिम्मा भरतपुर महानगरले लिने

काठमाडौं, पुस २५ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने बताउनु भएको छ । मेयर दाहालले धुर्मुस–सुन्तली फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक

एमालेलाई असहयोग गर्न कांग्रेसको उर्दी : अध्यक्ष ओली

काठमाडौं, पुस २५ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई असहयोग गर्न नेपाली कांग्रेसले उर्दी जारी गरेको आरोप लगाउनुभएको छ । नेपाल निजामती कर्मचारी संगठन झापाको नवनिर्मित