विष्णुले ब्राम्हणको अवतार लिएर बलिराजाले बर माग्दा एउटा पाउ आकाश, एउटा पाउ पाताल र एउटा पाउ ब्राम्हणको शीरमा राखेको धार्मिक गाथा यो मूर्तिले दर्शाउने संस्कृतिविद् कोइराला बताउनुहुन्छ । विष्णुविक्रम र
काठमाडौं, माघ २७ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले फागुन २ गते बस्ने प्रतिनिधिसभा बैठक स्थगित गर्न आग्रह गरेको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले फागुन १ र २
काठमाडौं, माघ २७ । सत्तारुढ दलको प्रमुख घटक नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनका लागि संसदमा पेस गर्नुपर्ने निष्कर्ष निकालेको छ । पार्टी कार्यालय सानेपामा बिहीबार
काठमाडौं, माघ २७ । मदन भण्डारी लोकमार्ग अन्र्तगत उदयपुरको उदयपुरगढी गाउँपालिका नागबेली स्थीत जंगलमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएका
काठमाडौं, माघ २७ । साताको अन्तिम दिन पनि शेयर बजार ओरालो लाग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १२ अंक बरारबले झरेर २८ सय १ मा आएर थामियो । कारोबार
काठमाडौं, माघ २७ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले हराएका २८ वटा मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौंका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गर्न उजुरी दिएको आधारमा प्रहरिले खोजी
काठमाडौं, माघ २७ । पछिल्लो २४ घण्टामा देशभर १३ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८० पीसीआर परीक्षणमा १ हजार १३
काठमाडौं, माघ २७ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो ।
काठमाडौं, माघ २८ । माघ २८ गतेबाट बस्ने तय भएको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । विशेष कारणबस बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित
काठमाडौं, माघ २७ । नम्रता श्रेष्ठ र दयाहाङ राईको मुख्य भूमिका रहेको सर्ट फिल्म ‘वरदान’ रिलिज भएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशन फिल्म वरदान गज्जब टिभी युट्युब च्यानलबाट