काठमाडौं, माघ २७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिनी क्यासिनो सञ्चालन वापतको ३८ करोड रुपैयाँभन्दा बढी रोयल्टी नतिर्ने नेपालगञ्जको ड्रिमल्याण्ड होटल पनि बन्द गराएको छ । मिनी क्यासिनो
एनएनआईपीएले बिहीबार पत्रकार सम्मेलन गरेर हरेक वर्ष आयोजना गर्दै आएको अवार्ड फागुन १७ गते आयोजना गर्ने जनाएको हो ।
स्थानीय प्रशासन, तातोपानी गाउँपालिका, कर्णाली प्रदेशका मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा हिउँमा फसेका नागरिकको उद्धार गरिएको हो ।
काठमाडौं, माघ २७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशांक कोइरालाले आगामी स्थानीय तह निर्वाचनमा कांग्रेसले कुनै पार्टीसँग गठबन्धन गर्नु नहुने बताउनुभएको छ । बिहीबार बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा
घरमै बसेर आगो ताप्दै गर्दा अचानक दुवै खुट्टा र हात जल्न गई घाइते भएकी श्रेष्ठको उपचारको क्रममा मिसन अस्पतालमा बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौं, माघ २७ । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार ८६ अर्ब रुपैयाँले घटाएको छ । बिहीबार अर्थमन्त्रालयमा चालु आर्थिक बर्षको बजेटको अर्धवार्षिक समिक्षा सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त
उहाँलाई देखिएको न्यूमोनिया संक्रमण र मुटुमा देखिको समस्याको पनि उपचार चलिरहेको अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले जानकारी दिनुभयो ।
काठमाडौं, माघ २७ । सरकारले किसानले पाउने कच्चा दुधको मूल्य मात्रै बढाएको दाबी गर्दै आए पनि सरकारी संस्थान दुग्ध विकास संस्थानले दुधको उपभोक्ता मूल्य बढाएको छ । संस्थानले शुक्रबारबाट लागू
पूर्वअध्यक्ष थापाले उठाएका विषयहरूमा पार्टी छलफल गर्न तयार भएको र पदाधिकारी बैठक समेत बोलाइसकिएको अवस्थामा पार्टी परित्याग गर्नुले उहाँले समस्या समाधानमा चाहाना नराख्नुभएको धारणा बैठकमा व्यक्त भएको राप्रपाका प्रवक्ता मोहन
काठमाडौं, माघ २७ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित समारोहबीच राष्ट्रपति भण्डारीसमक्ष महान्यायाधिवक्ता खम्मबहादुर