Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


जिल्ला अदालत काठमाडौंका सम्पूर्ण सेवा फागुन १ गतेदेखि पुनः सुरु हुने

शुक्रबार बसेको अदालतको पूर्ण बैठकले कोरोना संक्रमणको अवस्थामा सुधार आएको भन्दै रोक लगाइएका गरिएका सम्पूर्ण सेवाहरू फागुन १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिनुभयो ।

कोरोनाको दोस्रो डोज पूरा गरेकालाई फागुन १ देखि बुस्टर डाेज दिइने

वैशाख मसान्तसम्म १२ वर्ष उमेर माथिका सबै नागरिकलाई खोपको दायरामा ल्याउने दाबी गर्नुभयो । खतिवडाले १२ देखि १७ वर्ष उमेर समूहका ३६ लाख किशोर किशोरीलाई खोप लगाउन थालिएको भन्दै ५

दर्ता नगरी बुस्टर डोज लगाउनेले दर्ता गरिदिनुस् : स्वास्थ्यमन्त्री खतिवडा

२४ लाख डोज खोपको विवरण संकलन भइरहेको भन्दै उहाँले सरकारको निर्णयभन्दा अघि धेरै स्वास्थ्यकर्मीहरूले बुस्टर डोज खोप लगाएको पनि हुन सक्ने भन्दै खोप लगाएको स्थानमा नै रेकर्ड राख्न आग्रह गर्नुभएको

चितवनमा बर्डफ्लू संक्रमण

संकास्पद फर्महरूको नमूना संकलन गरी परीक्षणसमेत गरिने छ । बर्डफ्लू रोकथाम तथा नियन्त्रण समिति चितवनको शुक्रबार बसेको बैठकले बर्डफ्लू नियन्त्रण नियमावली २०७८ अनुसार नियन्त्रणको काम अघि बढाउने निर्णय गरेको छ

एमसीसीलाई निर्वाचनपछि सार्ने प्रचण्डको प्रस्तावमा ओलीको जवाफ– ‘बहुमत छ क्यारे, पास गर्नुस् न !’

त्यसअघि माओवादी अध्यक्ष दाहालले एमसीसी आर्थिक परियोजना मात्र नभएर राष्ट्रिय राजनीतिको मुद्दा बनिसकेको भन्दै सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

स्वास्थ्य मन्त्री खतिवडाको प्रगति विवरण: १८ वर्ष उमेर पूरा भएका सबैलाई बुस्टर डोज खाेप दिने

काठमाडौं । सरकारले १८ वर्ष उमेर पूरा भएका सबैलाई बुस्टर डोज भ्याक्सिन दिने भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गरेको कार्यप्रगति विवरण

निजी डेरीले पनि बढाए दूधको मूल्य

यसअघि स्ट्यान्डर्ड प्रशोधित दूधको प्रतिलिटर बजार मूल्य ७६ रुपैयाँ थियो भने ५ सय एमएलको एक प्याकेटको मूल्य ३८ रुपैयाँ थियो । अब पाँच सय एमएलको एक प्याकेटको खुद्रा बिक्री मूल्य

मदिरा सेवनले ज्योती गुम्दा जीवनभर पश्चाताप

काठमाडौं । बिशाक्त मदिरा सेवनले मृत्यु हुने घटना कुनै नौलो होइन । संसार देखिसकेका ब्यक्ति जसले पारिवारिक जमघटमा आफना नातेदासँग मदिरा सेवन गरेकोमा नातेदारको मृत्यु र आफनो दृष्टि गुमेकोमा उनलाई

पछिल्लो साता नेप्से परिसूचक ७५.१८ अंकले गिरावट

काठमाडौं । पछिल्लो एक साता शेयर बजार मापक नेप्से परिसूचक ७५.१८ अंकले गिरावट आएको छ । गत साताको बिहिबार अन्तिम कारोबारको दिन नेप्से परिसूचक १०६.८२ अंकले बढेर २ हजार ८७६.७४

एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न सकिँदैन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न नसकिने बताउनुभएको छ । शुक्रबार वीरगञ्जमा पत्रकारहरूसँग कुरा गर्दै एमसीसीका विषयमा नेपाली जनता र