Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बारले भौतिक रूपमै आन्दोलन चर्काउने

बारले १०५ दिन अघिदेखि न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको प्रतिवेदन कार्यान्वयन तथा प्रधान न्यायाधीश जबराको राजीनामा माग गरि आन्दोलित हुँदै आएको छ ।

फागुन १३ गते बाँकी १६ जिल्लामा कांग्रेस अधिवेशन

काठमाडौं, माघ २८ । नेपाली कांग्रेसले अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले यसअघि माघ १५ गतेका

कर्णाली प्रदेशले दिने भयो कोरोनाबाट मृत्यु भएकालाई एक लाख राहत

काठमाडौं, माघ २८ । कर्णाली प्रदेश सरकारले कोरोना (कोभिड–१९) संक्रमणका कारण मृत्यु भएकाको परिवारलाई एक लाखका दरले राहत रकम उपलब्ध गराएको छ । कर्णाली प्रदेशका १० जिल्लाका १ सय ७१

काठमाडौं महानगरको कर ‘खल्ती’बाटै तिर्न सकिने

यो सुविधा उपलब्ध भए लगत्तै करदाताहरूले काठमाडौं महानगरपालिकाको तिर्नुपर्ने जग्गा, घरभाडा, सवारी, साधन, व्यवसायलगायतको कर अब ‘खल्ती’ मार्फत् सहजै भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

लिबियाका प्रधानमन्त्री बन्दुकधारीको आक्रमणमा

उत्तर अफ्रिकी देशमा वर्षौंदेखिको राजनीतिक विभाजनको अन्त्य गर्दै गत वर्ष फेब्रुअरीमा संयुक्त राष्ट्र प्रायोजित लिबियाको राजनीतिक संवाद मञ्चले डबेबाहको राष्ट्रिय एकताको सरकारलाई नियुक्त गरेको थियो ।

दाहालको सचिवालयले भन्यो- ओली गैरजिम्मेवार

काठमाडौं, माघ २८ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले एमसीसीको सन्दर्भमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गैरजिम्मेवार बनेको आरोप लगाएको छ । बिहीबार साँझ ओली र दाहालबीच

स्याङ्जाबाट इ–पासपोर्ट सेवा सुरु

विद्युतीय राहदानीका लागि सेवाग्राहीले अनलाइन फर्म भर्न सक्ने र सजिलै पासपोर्ट लिन सकिने राहदानी विभागको नेटवर्कका इन्जिनियर हेमन्तकुमार शाहले जानकारी दिनुभयो ।

हावाहुरीका कारण हुम्लाको हवाई सेवा अवरुद्ध

काठमाडौं, माघ २८ । हुम्लामा हावाहुरीका कारण हवाई सेवा अवरुद्ध भएको छ । हावाहुरी चल्दा शुक्रबार बिहानदेखि कुनै पनि उडान हुन नसकेको सिमकोट विमानस्थलले जनाएको हो । केही दिनअघि परेको

ओमानद्वारा नेपालसामु १ सय ३६ रनको लक्ष्य

ओमानका लागि मोहम्मद नदिमले अविजित ४३ तथा जिसन मक्सुदले ३१ रनको योगदान गरे । जातिन्दर सिंहले १३, अयान खान ११ तथा कस्यप प्रजापतिले ११ रन जोडे ।

बाग्मती प्रदेशमा राजनीति नियुक्ति धमाधम खारेज हुँदै

काठमाडौं, माघ २८ । अघिल्लो प्रदेश सरकारले गरेको सम्पूर्ण राजनीति नियुक्ति बाग्मती प्रदेशमा धमाधम खारेज गर्न थालिएको छ । राजेन्द्र पाण्डे नेतृत्वको सरकारले तत्कालीन नेकपा एमालेबाट मुख्यमन्त्री बनेका डोरमणि पौडेल