Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


सर्वोच्चले फागुन १ गतेबाट सबै सेवा सञ्चालन गर्ने

काठमाडौं । सर्वोच्च अदालतले फागुन १ गतेदेखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । गत माघ ४ गतेको पुर्ण बैठकले कोभिड–१९ महामारीको संक्रमण बढेको भन्दै सेवा संकुचन

भारतमा कोरोना संक्रमण दर दैनिक घट्दो क्रममा

काठमाडौं । भारतमा गत २४ घण्टामा थप ४८ हजार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ लाख २६ हजार जना कोरोना संक्रमित संक्रमण मुक्त

बाइडेन र पुटिनबीच आज टेलिफोन वार्ता हुँदै

काठमाडौं । युक्रेन मामिलामा आमने–सामने भएका रुस र अमेरिकाका राष्ट्रपतिले आज टेलिफोन वार्ता गर्नुहुने भएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले फोन वार्ता गर्ने योजना

इलाममा फागुन ७ गतेदेखि प्रथम देउमाई गोल्डपकप हुने

इलाम । इलामको देउमाई नगरपालिकास्थित मङ्गलबारेमा फागुन ७ गतेबाट प्रथम देउमाई आमन्त्रण गोल्डकपको आयोजना हुने भएको छ । खेलकुद क्षेत्रलाई अघि बढाउँदै खेल पर्यटनको प्रबद्र्धन तथा ग्रामिण क्षेत्रबाट उत्कृष्ट खेलाडी

अर्घाखाँचीमा फागुन १ देखि सबै सेवा सुचारु हुने

सागर महत अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले फागुन १ गतेदेखि नियमित रुपमा सबै सेवा सुचारु हुने भएको छ । सो जिल्लामा बार अनुसार सेवा भोली आइतबारदेखि हटाउने भएको हो

देशभरको मौसम आज आंशिक बदली र सफा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। शनिबार बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।बाँकी भू-भाग भने सामान्यतय सफा रहेको छ। त्यस्तै ,दिउँसो भने

राष्ट्रपति बोल्सोनारोले वन विनासलाई अनुमति दिएको वातावरणविद्को आरोप

काठमाडौं । वातावरणविद्हरूले ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई वन विनाशलाई तीव्रता दिन अनुमति दिएको आरोप लगाएका छन् । जलवायु परिवर्तनसँग लड्ने हो भने अमेजनको सुरक्षा गर्नु आवश्यक रहेकोमा विश्वभरका नेता र

आफूमाथि रुसले तत्काल आक्रमण गर्ने सम्भावना नरहेको युक्रेनको दावी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकीहरूलाई तत्कालैै युक्रेन छोड्न आह्वान गरेपछि युक्रेनले तत्काल रूसी आक्रमणको सम्भावना नरहेको दोहोर्याएको छ । बृहत् सैन्य अभ्यास सुरु गर्दै युक्रेनलाई घेरेका रूसी सेनाले

नयाँ विद्यालय खोल्न अंकुश !

काठमाडौं । सरकारले मुनाफा आर्जन गर्नेगरी निजी क्षेत्रबाट नयाँ विद्यालय खोल्न प्रतिबन्ध लगाउँदै शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्ने विधेयक तयार गरेको छ।शिक्षा मन्त्रालयले शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरणसम्बन्धी विधेयक

सत्ता गठबन्धन तोड्न कांग्रेसमा दबाब

काठमाडौं । नेपाली कांग्रेसभित्र पाँच दलीय सत्ता गठबन्धन तोड्न नेतृत्वमाथि दबाब बढ्दै गएको छ । जारी कार्यसम्पादन समिति बैठकको दोस्रो दिन शुक्रबारको बैठकमा औपचारिक रूपमा नै गठबन्धनलाई तोडेर आगामी निर्वाचनमा