समसामयिक राजनीतिक विषयमा परामर्श गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटवार्तामा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभाको बैठक सार्न प्रस्ताव
आगामी फागुन महिनालाई प्रशिक्षणको महिनाका रूपमा गतिविधि सञ्चालन गरी पार्टीको सङ्गठन सुदृढीकरण गर्ने भएकाले केन्द्रीय, प्रदेश र जिल्ला तहमा प्रशिक्षण कसरी सञ्चालन गर्ने विषयमा पनि छलफल गरिने जनाइएको छ ।
आयोजनाले हालसम्म २५ प्रतिशत भौतिक प्रगति गरेकामा सबैभन्दा ढिलाइ भएको प्याकेज–१ अन्तर्गतको कामका लागि भने गत अगष्ट ३१ बाट निर्माण कम्पनी परिचालन भइसकेको छ ।
कालोपत्रसहित स्तरोन्नतिको काम अघि बढिरहेको सन्दर्भमा पक्की पुलसमेत निर्माण हुन थालेपछि बेनी–जोमसोम सडकखण्डको जोखिमपूर्ण अवस्था न्यूनीकरण हुँदै गएको छ ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति निकाल्दै उक्त टेलिफोन संवाद कूटनीतिक मर्यादा र सीमाअन्तर्गतको नभएर त्यसलाई नाघेर अमेरिकाले नेपाललाई दिइएको धम्कीको संज्ञा दिनुभएको छ ।
तर, अन्त्यमा उनलाई आईपीएलमा डेब्यू गराएको टीम मुम्बई इन्डियन्सले नै उनलाई खरिद गरेको हो । मुम्बईले पहिलोपटक कुनै एक खेलाडीका लागि १० करोडभन्दा बढीको मूल्य खर्च गरेको हो ।
सम्बोधनका क्रममा उहाँले दशकौंको ब्रिटिश औपनिवेशिक शासनपछि जातीय समूहहरूलाई एकताबद्ध गर्ने १९४७ मा पाङ्लोङ सम्झौतामा हस्ताक्षर गरेकोमा अल्पसंख्यकको प्रशंसा गरे ।
जाडो मौसममा ज्येष्ठ नागरिक जोखिममा रहने भन्दै नगर क्षेत्रका ८० वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण गर्न थालिएको नगरप्रमुख पर्शूराम नेपालले बताउनुभयो ।
सरकारका तर्फबाट पनि अहिलेसम्म थुनामा रहेका नेकपाका कार्यकर्ता र मुद्दाको विवरण वार्तामा प्रस्तुत भएको मन्त्रालयका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा ५ हजार १ सय ३ जना संक्रमणमुक्त हुँदा २ लाख ७३ हजार ३ सय ४९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।