Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


रुसले युक्रेनमाथि आक्रमण गरे प्रतिकार गर्ने बाइडेनको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले कुनै पनि समय युक्रेनमाथि बमबारी गर्न सक्ने आंकलन गर्दै रुसी राष्ट्रपति भ्लादिरमीर पुटिनलाई युक्रेनमा आक्रमण गरे त्यसको प्रतिकार गर्ने चेतावनी दिनुभएको छ ।

ब्याजदर वृद्धिको निर्णय स्थगन गर्न आग्रह

काठमाडौं । कोभिडका कारण सबै प्रकारका उद्योग–व्यवसाय कठिन अवस्थाबाट गुज्रिरहेको भन्दै निजी क्षेत्रले बैंक तथा वित्तीय संस्थाले ब्याज बढाएकोमा चिन्ता प्रकट गरेको छ । एकातिर उद्योग व्यवसाय कोभिडपूर्वको अवस्थामा संचालन

सत्ता गठबन्धन विभाजित, एमाले गठबन्धन भत्काउने दाउमा

काठमाडौं । सत्ता गठबन्धनभित्र अमेरिकी सहयोग परियोजना मिलिनिय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल गर्ने विषयमा विवाद चुलिएको छ ।सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच शनिबार बालुवाटारमा भएको बैठक बिनानिष्कर्ष टुंगिएको

टेलिकमको खुद नाफा ३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ

काठमाडौं । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा नेपाल टेलिकमले ३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सो कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यो वर्ष

अविश्वासमा गठबन्धन

काठमाडौँ । अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौता संसद्‌बाट अनुमोदन गर्ने विषयमा सत्ता साझेदार दलहरू एकमत हुन सकेका छैनन्, बरु यही विवादले उनीहरूबीच अविश्वास बढ्दो छ । एकअर्कालाई मनोवैज्ञानिक दबाबमा राख्न गठबन्धन

आईपीएल अक्सनमा सन्दीप ‘अनसोल्ड’

शनिबार अबेर रातिसम्म चलेको अक्सनमा कुनै पनि टीमले आबद्ध गर्न नचाहेपछि लामिछाने अनसोल्ड भएका हुन् । अनसोल्ड भएसँगै ४० लाख रुपैयाँको ‘बेस प्राइस’ रहेका लामिछानले यसपटकको आईपीएल पनि खेल्न नपाउने

हुम्लाकाे अवरुद्ध हवाई सेवा शनिबारदेखि पुनः सञ्चालन

हुम्लामा मौसम राम्रो भए पनि नेपालगञ्जमा हुस्सु लाग्दा शनिबार ढिलो गरी हवाइ सेवा थालिएको हो । समिट, सीता र ताराका जहाजले उडान गरिरहेका छन् । सिमकोट विमानस्थलमा रहेको जडीबुटीसमेत ढुवानी

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण कार्य सुरु, वनमन्त्रीद्वारा शुभारम्भ

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण कार्य सुरु गरिएको छ । निकुञ्ज क्षेत्रमा भएको बाघको संख्या पत्ता लगाउनको लागि सर्वेक्षण कार्य सुरु गरिएको हो ।

एमसीसीमा विवाद गर्नु निरर्थक, विशद्ध विकासे आयोजना हो : महन्थ ठाकुर

अध्यक्ष ठाकुरले एमसीसीको विषयमा उठेको विवादहरूको सम्बन्धमा सरोकारवाला निकायले आफनो पक्ष राखिसकेको अवस्थामा यसलाई सस्तो लोकप्रियता हासिल गर्न विवाद सिर्जना गर्नु उचित नभएको बताउनुभयो ।

लिबियामा नेपाल एयरलाइन्सको चार्टर्ड उडान

निगमले अघिल्लो वर्ष पनि कोभिड–१९ महामारीका बीच नेपाली सैनिकलाई संयुक्त राष्ट्रसङ्घ (युएन)को शान्ति मिसनमा लैजान तीन अफ्रिकी मुलुकमा साउथ सुडान, सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीमा चार्टर्ड उडान गरेको थियो ।