Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


सभामुखले बोलाए सर्वदलीय बैठक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सोमबारका लागि सर्वदलीय बैठक बोलाउनु भएको छ । उहाँको सचिवालयका अनुसार सोमबार दिउँसो २ बजे बैठक बोलाइएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव

आफ्नो पार्टीको वैधानिकतामाथि प्रश्न उठाए सैह्य हुँदैन: नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको वैधानिकताका विषयमा प्रश्न उठाए सैह्य नहुने चेतावनी दिनुभएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले वैधानिकताको प्रश्न उठाउँदै दायर गरेको मुद्दा अदालतमा

एमसीसी र सत्ता गठबन्धनबीच कुनै सम्बन्ध नरहेको प्रचण्डको दावी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कुनै एउटा परियोजना पारित गर्ने नगर्ने विषयले सत्ता गठबन्धनलाई फरक नपार्ने बताउनुभएको छ । माओवादीको २७ औं जनयुद्ध दिवसको अवसरमा

सोमबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक फागुन ४ गते बस्नेगरी स्थगित

काठमाडौं । भोलि फागुन २ गते सोमबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक ४ गते बुधवार बस्नेगरी स्थगित भएको छ ।प्रतिनिधि सभा बैठक भोलि दिउँसो १ बजे बस्नेगरी बोलाइएको थियो ।

नेपालसहित १४ सांसदको कारबाहीको रिटमा सुनुवाई हुँदै

काठमाडौं । नेकपा एमालेले पार्टीका निस्कासन गरेका माधव नेपालसहित १४ सांसदलाई कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा परेकाे रिट निवेदन आइतबार पेशीमा चढाइएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको

मैलुङ–स्याफ्रुबेसी सडक निर्माण कार्य अलपत्र

रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङदेखि स्याफ्रुबेसीसम्मको १६ किलोमिटर सडकको स्तरोउन्नतिको काम अलपत्र परेको छ । सडक स्तरोन्नतिको जिम्मा पाएको श्री भारत कन्स्ट्रक्सन-सिद्धिसाई जेभीले कामदारलाई

भारतमा गत २४ घण्टामा २८ हजार ३६६ जनामा संक्रमण पुष्टि,२५७ जनाको मृत्यु

काठमाडौँ । भारतमा गत २४ घण्टामा २८ हजार ३ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा थप ६८ हजार २ सय ४१ जना कोरोना संंक्रमित कोरोना

आयोगले आजबाट दैनिक पत्रकार सम्मेलन गर्ने

काठमाडौं । निर्वाचन आयोगले आइतबारबाट दैनिक पत्रकार सम्मेलन गर्ने भएको छ । आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिका विषयमा प्रत्येक दिन आमसञ्चार माध्यमलाई जानकारी गराउने जनाएको हो

देशभरको मौसमको अवस्था कस्तो छ त ?

काठमाडौं । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । आइतबार बिहान प्रदेश-१, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । त्यस्तै बाँकी

सिन्धुलीमा कोरोना संक्रमण घटेसँगै कमलामाईमा भक्तजनको घुइँचो

सिन्धुली ।ओमिक्रोन भेरिएण्टको संक्रमणदर घटेसँगै सिन्धुलीको ऐतिहासिक शक्तिपीठ कमलामाई स्थानमा पुजा गर्ने भक्तजनको घुइँचो लाग्न थालेको छ । हिउँद लागेसँगै कमलामाई स्थानलाई गरेको भाकल दिने र वनभोज जानेको संख्या दैनिक