काठमाडौं, माघ २७ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईईको परीक्षा प्रदेश सरकारलाई दिनेगरी कानून निर्माण गरिरहेको बताउनु भएको छ । बिहीबार शिक्षा पत्रकार नेपालले काठमाडौंमा आयोजना गरेको परीक्षा
काठमाडौं, माघ २७ । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदायले भोगेका उत्पीडनको सम्बन्धमा समाजशास्त्रीय अध्ययन हुनुपर्ने बताउनुभएको छ । दलित आयोगका पदाधिकारीको एक वर्ष अवधि पुगेको अवसरमा आयोजना
यसअघि १ सय ६९ स्थानमा रहेको नेपाली फुटबल टीमले दुई स्थान सुधार गर्दै ९ सय ८२ दशमलब २२ अंकसहित १ सय ६७औं स्थानमा उक्लेको हो ।
बिहीबार खुमलटारस्थित माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा टीका लगाएर शुक्ला पार्टी प्रवेश गर्नुभएको हो । वडाध्यक्ष श्रवणकुमार यादवसहित जनप्रतिनिधि र राजनीतिक कार्यकर्ता पार्टी प्रवेश गरेको अध्यक्ष दाहालका स्वकीय सचिव
आफूले थापालाई धैर्य गर्न र छलफल गरेर मात्रै निर्णय लिन अनुरोध गरे पनि अस्वीकार गरेकोमा दुःख लागेको पूर्व अध्यक्ष जबराले बताउनुभयो । उहाँले पूर्व अध्यक्ष थापाले पार्टी परित्यागको घोषणा गर्नु
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार मछिन्द्र र ब्लू स्टारबीचको खेल अप्रिल ५ (चैत २२) मा दशरथ रंगशालामा साँझ ५ बजेबाट सुरु हुनेछ । एएफसीले बिहीबार मैदान र समयको
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितको छलफलमा अध्यक्ष प्रचण्डले गरेको प्रस्ताव प्रधानमन्त्री देउवाले अस्वीकार गर्नुभएको बालुवाटार स्रोतले जनाएको छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जान राख्नु भएको प्रस्तावमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले असहमति जनाउनु भएको छ । अध्यक्ष
काठमाडौं । भारतका २८ वटा राज्य मध्ये सबैभन्दा बढी जनसंख्या भएको उत्तरप्रदेशमा आज विधानसभाको निर्वाचन सुरु भएको छ । सात चरणमा गरिने निर्वाचनका क्रममा आज ५८ सिटका लागि मतदान सुरु
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा