Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


क्यानाडाको पुलबाट ट्रक चालकहरुलाई हटाइयो

काठमाडौं । क्यानाडाका ट्रक चालकको हड्तालले सीमा नाघेपछि प्रहरीले बल प्रयोग गरी केहीलाई नियन्त्रणमा लिएको छ । लगातार आन्दोलन गर्दै आएका ट्रक चालकहरुले अन्टेरियोको विन्डसरमा रहेको एम्बेसडर पुलमा आवातजावत ठप्प

रुससँग औपचारिक वार्ता गर्न चाहेको युक्रेनको भनाइ

काठमाडौं । युक्रेनले आफ्नो सीमामा तनाव बढेपछि रुससंग वार्ताको प्रस्ताव राखेको छ । युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले रुसी अधिकारीहरु तथा युरोपेली सुरक्षा समुहका सदस्यहरुलाई ४८ घण्टाको समयसीमा भित्र वार्ताका लागि

विश्वभर आज भ्यालेन्टाइन्स डे (प्रेम) दिवस मनाइँदै

काठमाडौं । विश्वभर आज (साेमबार) भ्यालेन्टाइन्स डे अर्थात् प्रेम दिवस मनाइँदै छ । युवा-युवतीले यसलाई विशेष दिनका रुपमा मनाउने गरेका छन् । नेपालमा पनि पछिल्ला केही वर्षदेखि भ्यालेन्टाइन्स डेमा विशेष

एमाले संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक सोमबार बस्दै छ । बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक आह्वान गरिएको छ ।

४१ वर्ष भारतीय जेलमा बिताएका दुर्गाप्रसादलाई बंगाल सरकारको आठ लाख क्षतिपूर्ति

काठमाडौं । ४१ वर्ष विनासुनुवाइ भारतीय जेलमा बसेका इलाम माई नगरपालिका– १०, लुम्बकका दुर्गाप्रसाद तिम्सिनालाई आठ लाख रुपैयाँ (भारु पाँच लाख)क्षतिपूर्ति उपलब्ध गराइएको छ। तिम्सिनालाई भारत सरकारले दिएको उक्त क्षतिपूर्तिको

पटकपटक न्यायपालिकामा हस्तक्षेप

काठमाडौं । संघीय संसद्ले न्यायपालिकामाथि हस्तक्षेप गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेको छ।२०७२ कात्तिकमा वर्तमान संविधान जारी भएपछि ‘इगो साँध्न’ महाभियोग दर्ता गरिएका उनी दोस्रा प्रधानन्यायाधीश हुन्। यसअघि

गुणको जहाजमा ठोक्कियो चरा

विराटनगर । यात्रु लिएर काठमाडौंका लागि उडे पनि फर्काएर विराटनगर विमानस्थलमै ल्याइएको गुण एयरलाइन्सको जहाजमा लाटोकोसेरो ठोक्किएको पुष्टि भएको छ। धावनमार्ग छाड्ने क्रममा लाटोकोसेरो ठोक्किएपछि ३० सिटे जहाजलाई आइतबार साँझ

‘काउन्टर’ प्रस्ताव ल्याउने तयारीमा एमाले

काठमाडौं ।नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावलाई काउन्टर दिने तयारी गरेको छ।एमाले सचिवालय बैठकले सर्वोच्च अदालतकै चार न्यायाधीशविरुद्ध महाभियोग लगाएर काउन्टर दिने तयारी गरेको हो। ‘एमाले सचिवालयको आइतबार बसेको

प्रधानमन्त्रीको उपस्थितिमा यसरी बनेको थियो महाभियोगको गोप्य ‘अप्रेसन’

काठमाडौं । शनिबार अबेर रातिसम्म राजनीतिक नेतृत्व एमसिसी र गठबन्धनको भविष्यको मुद्दामा केन्द्रित थियो । तर, त्यसै दिन भेट गरेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका

नेपाल माथिको इयूको हवाई प्रतिबन्ध कहिलेसम्म ?

काठमाडौं । नेपालको हवाई क्षेत्र असुरक्षित भएको र नागरिक उड्डयन क्षेत्रमा प्रशस्त विकृति रहेको भन्दै युरोपेली संघ (ईयू)ले नौ वर्षदेखि लगाउँदै आएको प्रतिबन्ध हटाउन सरकारी निकायले बेवास्ता गर्दै आएको छ।