काठमाडौं, फागुन २ । सरकारले कोरोनाविरुद्धको खोप लगाउन अबदेखि परिचय पत्र आवश्यक नपर्ने निर्णय गरेको छ । मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्रालयले आइन्दा आइडी कार्ड आवश्यक नपर्ने बनाएको हो ।
काठमाडौं, फागुन २ । संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । गत मंगलबार किष्ट अस्पतालमा भर्ना हुनुभएका जोशी उपचारपछि डिस्चार्ज हुनुभएको हो । ६ दिनपछि सोमबार उहाँ अस्पतालबाट डिस्चार्ज
सोलुखुम्बु । सोलु करिडोर १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । सोलुखोला जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको प्रशारण
काठमाडौं । नेपालले ४ देश सम्मिलित टी–२० आई सिरिज अन्तर्गत अन्तिम खेल सोमबार टेस्ट टोली आयरल्याण्डसँग खेल्दै छ । खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे अल अमरेत क्रिकेट
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग स्थानीय निर्वाचन नगराउने षड्यन्त्र भएको बताउनुभएको छ। संसद भवन नयाँ बानेश्वरमा जारी एमाले संसदीय
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा खेल्ने भूमिका र अमेरिकी सहयोग परियोजना अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को
झापा । झापा जिल्लामा मोवाइलको विषयलाई लिएर एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मोवाइलको विषयमा विवाद हुँदा झापा भद्रपुर लाहुरे चौकका ३४ वर्षीय अमरबहादुर तामाङले श्रीमतीको हत्या गरेका हुन्
कपिलवस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका-३ का ९७ जना किसानलाई कृषि सामग्री वितरण गरिएको छ । एक कार्यक्रमका बीच स्प्रेट्यांकी ६१ जनालाई, चरा मेशिन २६ जनालाई र पानी तान्ने मोटर
काठमाडौं । प्रमुख प्रतिपक्षीदल नेकपा एमाले सभामुखले सोमबार बोलाइएको सर्वदलीय बैठकमा सहभागी नहुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आज २ बजेका लागि सर्वदलीय बैठक आव्हान गर्नु भएको छ ।
काठमाडौं । पाकिस्तानमा कुरानको अपमान गरेको आरोपमा एक व्यक्तिलाई ढुंगाले हानेर हत्या गरिएको छ । पञ्जाव प्रान्तको खानेवाल जिल्लाको एक गाउँमा एउटा समूहले ढुंगाले हानेर हत्या गरी शव रुखमा झुण्ड्याएको