Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


चितवनमा ५६ हजार बालबालिकाले लगाए खोप

चितवन, फागुन २ । चितवन जिल्लामा १२ देखि १७ वर्षसम्मका ५६ हजार ७८१ बालबालिकाले कोरोनाविरुद्धको खोप लगाएका छन् । मोडर्ना खोप अभियानअन्तर्गत विद्यार्थीलगायतका बालबालिकालाई खोप लगाइएको हो । भरतपुर महानगरपालिका

रोहिणी र ओमसतिया गाउँपालिकाका दुई अध्यक्ष एमालेमा प्रवेश

भैरहवा, फागुन २ । रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव र ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल) नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले

३ फीट भन्दा कम उचाई भएकी ३२ वर्षीया महिलाको झण्डै ६ फीटको १९ वर्षीय प्रेमी

काठमाडौं । ३ फीट भन्दा कम उचाई भएकी ३२ वर्षीय महिलाले आफुभन्दा १३ वर्ष कम उमेर भएको युवकलाई प्रेमि बनाएपछि सामाजिक सञ्जालमा आलोचना गरिएको छ । अमेरीकाकी ३२ वर्षकी सेसी

कर्णाली प्रदेशका उद्योगमन्त्री लामाविरुद्ध उच्च अदालतमा रिट दायर

काठमाडौं, फागुन २ । कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) विरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर गरिएको छ । वीरेन्द्रनगर ३ निवासी विनिता बोगटीले

शेयर बजारमा सामान्य सुधार

काठमाडौं, फागुन २ । साताको पहिलो दिन आइतबार १०१ अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार सामान्य अंकले वृद्धि भएको छ । सोमबार नेप्से परिसूचक ०.०८ अंक बढेर २ हजार ७००.९८

२४ घण्टामा थपिए ७४७ संक्रमित, ८ जनाको मृत्यु

काठमाडौं, फागुन २ । देशभर पछिल्लो २४ घण्टामा ७४७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६ हजार २७९ जनाको पीसीआर परीक्षण गर्दा ४८२ र

प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग लगाउने प्रस्तावको प्रतिवाद गर्ने एमाले संसदीय दलको निर्णय

काठमाडौं, फागुन २ । नेकपा एमालेले महाअभियोग लगाउने पाँच दलीय गठबन्धनको निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको छ । सोमबार बसेको एमाले संसदीय दलको बैठकले पाँच दलीय गठबन्धनले निर्वाचन सार्न र

साउदी अरबमा ड्रोनको छर्रा लागेर एक नेपालीसहित १२ जना घाइते

एजेन्सी । साउदी अरबमा ड्रोनको छर्रा लागेर एक नेपालीसहित १२ जना घाइते भएका छन् । यमनको हुथी विद्रोहीविरुद्ध लड्न साउदी अरब नेतृत्वको सैनिक गठबन्धनअन्तर्गतको हवाइ प्रतिरक्षा टोलीले आभा विमानस्थलमा राखेको

एमसीसी संसदमा टेबुल हुन कसैले रोक्दैन : रामचन्द्र पौडेल

काठमाडौं, फागुन २ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी संसदमा टेबुल हुन कसैले नरोक्ने बताउनुभएको छ । आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा बोल्दै नेता पौडेलले सभामुख अग्नि

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

काठमाडौं, फागुन २ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध सांसदहरूले संसदमा महाअभियोग दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक