Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


एमसीसी अनुमोदन भएपछि माओवादीभित्र ‘दुई लाइन संघर्ष’

काठमाडौं । प्रतिनिधि सभाले अमेरिकी सहयोग (एमसीसी) सम्झौता अनुमोदन गरेपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्र दुई लाइन संघर्ष चर्किएको छ । एमसीसी पारित गर्न नहुने पक्षमा रहनु भएका नारायणकाजी श्रेष्ठसहित

उपत्यकाभित्रका ऐतिहासिक महत्वका खुला र सार्वजनिक स्थान बचाउन माग

काठमाडौं । काठमाडौं उपत्यकाभित्र रहेका ऐतिहासिक महत्वका खुला र सार्वजनिक स्थान बचाउन अभियन्ताहरुले माग गरेका छन् । काठमाडौंको ज्याठामा मंगलबार सदियौंदेखि शिवरात्रि मनाइँदै आएको ठाउँमा पर्व मनाउँदै उनीहरुले स्थानीय निकायलाई

युक्रेनको दोस्रो ठूलो शहर खार्किभ रुसको क्षेप्यास्त्र, कम्तीमा १० जनाकाे मृत्यु

रुसले गरेको आक्रमणमा १६ बालबालिकासहित दर्जंनौ मानिसको मृत्यु भएको समाचारमा उल्लेख छ । खार्किभको केन्द्रमा रुसले जानाजान गैरसैनिकलाई निशाना बनाएको युक्रेनको आरोप छ ।

अर्घाखाँचीको सिद्धेश्वर शिवालयमा भक्तजनको भीड

अर्घाखाँची । अर्घाखाँचीमा महाशिवरात्रिका अवसरमा बिहानैदेखि शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । सन्धिखर्कको सिद्धेश्वर शिवालयमा पुजा गर्नेको घुईंचो लागेको हो । यस्तै, १०८ गणेश पाञ्चायन मन्दिर,

मनाङ मर्स्याङ्दी क्लबका प्रशिक्षकद्वारा राजीनामा, ‘ए’ डिभिजन लिगको नतिजा मुख्य बाधक

यस सिजनको लिगमा मनाङले ४ हार, ३ बराबरी र ६ जितको नतिजासहित पाँचौं स्थानमा रहनुपर्‍यो । कीर्तिमानी ८ पल्टको च्याम्पियन मनाङ २०६९ यता पहिलोपल्ट लिगको शीर्ष तीनमा पर्न असफल भएको

कपिलवस्तुको भारतसँग जोडिएको सीमा दुई दिनका लागि बन्द

नाका बन्द हुँदा पनि टाढाबाट नियमित रूपमा नेपाल आउने यात्रु भित्रिन सक्नेछन् भने निर्वाचन अवधिमा आपतकालीन मेडिकलका लागि जानुपरे भारतीय प्रहरीसँगको समन्वयमा जान सकिने उहाँले जानकारी दिनुभयो ।

२७ पत्नी र १५० छोराछोरीका कारण विश्वभर चर्चित यी पुरुष

काठमाडौँ । क्यानडाका एक व्यक्तिले २७ वटी श्रीमती र १ सय ५० छोराछोरीलाई एउटै घरमा राखेका छन् । सुन्दा नै यो कुरा अचम्म लाग्ने खालको छ । तर वास्तविकता हो

त्रासकै कारण प्रचण्डले एमसीसी पास गरे : बिजुक्छे

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले त्रासकै कारण एमसीसी पास गरेको आरोप लगाउनुभएको छ । भक्तपुर नगरपालिकाद्वारा निर्मित रानीपोखरीको उद्घाटन

जुम्लामा स्याउ व्यवस्थापनमा प्राविधिकहरु कृषकको घर-घरमा

काठमाडौं । जुम्लाका कृषि प्राविधिक स्याउ किसानका बगैँचा व्यवस्थापन तथा बिरुवा काँटछाँट गर्न बगैँचामा पुगेका छन् । प्राविधिकले बगैँचामै पुगेर स्याउको उत्पादन वृद्धि गर्नका लागि बगैँचा व्यवस्थापन र काँटछाँट सम्बन्धी

भारतले पठायाे बढेकाे पेट्रोलियम पदार्थको मूल्यसूची, पेट्राेलमा निगमलाई २० रुपैयाँ घाटा

रुस र युक्रेनबीच युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेको छ । एकपटक ४० डलर प्रतिब्यारेलमा आउने तेल अहिले १ सय डलर प्रतिब्यारेलको हाराहारीमा पुगिसकेको छ ।