Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


टुँडिखेलमा मनाइयो सेना दिवस (तस्बिरहरु)

काठमाडौं । सेना दिवस एवं महाशिवरात्रिको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गेरर सेना दिवस मनाएको छ । कार्यक्रममा नेपाली सेनाले परेड र सैनिक कलासंस्कृति प्रश्तुत गरेको हो

सोलुखुम्बुमा १८ हजार मतदाता बढे

नामावलीमा दोहोरो नाम परेका मतदाताको विवरण एवम् त्रुटीहरू हटाउने, निर्वाचन घोषणा भएको मितिसम्म सङ्कलित मतदाता नामावलीलाई वैधानिकता प्रदान गर्ने लगायतका विषयमा अन्तरक्रिया केन्द्रित थियो ।

१ सय ५८ कोरोना संक्रमित थपिए, ३ सय ५४ जना निको

सोही समयमा संक्रमित ३ सय ५४ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५७ हजार १ सय ६७ पुगेको छ । अहिलेसम्म कोरोनाबाट ९ लाख ७७ हजार ७६ जना

जेठ २ बाट व्यावसायिक उडान गर्दै गौतमबुद्ध विमानस्थल, भारत डाइभर्ट गर्नुपर्ने समस्या अन्त्य हुने

विमानस्थलमा उडानको लागि नयाँ रुटको विषयमा भारत सरकार र नेपाल सरकारबीच जीटुजी मार्फत काम भइरहे पनि तत्कालको लागि पुरानै रुट अनुसार विमानस्थलमा हवाई उडान हुने महानिर्देशक अधिकारीको भनाइ छ ।

श्रोत साधनले भ्याएसम्म गाउँमा काम गरेर देखाएका छौं

टासी ल्हमु शेर्पा सोलुखुम्बुको खुम्बु पासाङ ल्हमु गाउँपालिकाको कार्यबाहक अध्यक्ष हुनुहुन्छ । उहाँ २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट सो गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । २०७७

एमसीसीको व्याख्यात्मक घोषणा अर्थहीन : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनका लागि गरिएको व्याख्यात्मक घोषणा अर्थहीन भएको टिप्पणी गर्नुभएको छ ।

चितवनमा गाउँपालिकाद्वारा एमबीबीएस चिकित्ससहित १६ शय्याको अस्पताल सञ्चालन

अहिले अस्पतालबाट ल्याब, भिडियो एक्सरे, एक्सरे, व्यस्थित प्रसुति सेवा प्रदान गरिएको छ । यी सेवाबाट विपन्न चेपाङ समुदायदेखि राजमार्गमा हुने दुर्घटनाका घाइतेले समेत आकस्मिक स्वास्थ्य सेवा पाएका छन् ।

सर्लाहीको चितायन मन्दिरमा भाण्टाको भार र धानको मटका चढाउनेको भिड

सर्लाही । सर्लाहीको हरिपुरस्थित लक्ष्मीनाथ महादेव मन्दिर (चितायन मन्दिर) परिसरमा दिनभर भक्तजनहरुको घुईंचो लागेको छ । महाशिवरात्रि पर्वको अवसरमा हरिपुर नगरपालिका–७ स्थित मन्दिरमा भाण्टाको भार तथा धानको मटका चढाउनका लागि

न चिसोबाट बच्ने कपडा, न खानेकुरा : युक्रेनबाट हंगेरी जाने रेलमा देखिएको यो विजोग

यसैबिच, रुसी सेना ६४ किलोमिटरको दूरीमा रहेको युक्रेनको राजधानी कीवतर्फ अघि बढिरहेको छ । उनीहरूे साथमा अत्याधुनिक हतियार र विस्फोटक पदार्थसहितको बख्तरबन्द गाडीमा त्यसतर्फ बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

माओवादी केन्द्रले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाएको छ । यही फागुन २० गतेदेखि २२ गतेसम्म राष्ट्रिय सभा गृहमा बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको पार्टी कार्यालय सचिव श्रीराम