अमेरिका र अन्तर्राष्ट्रिय उर्जा एजेन्सीमा आवद्ध अन्य राष्ट्रहरूले भण्डारणमा रहेको ६ करोड ब्यारेल तेल बजारमा ल्याउने निर्णय गरेका हुन् । अमेरिकाले मात्रै रिजर्भबाट ३ करोड ब्यारेल तेल निष्कासन गर्ने भएको
प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७७/७८ पेश गनुभएको हो ।
७२औं मिनेटमा युरी टिलेमान्सको स्थानमा मैदान छिरेका म्याडिसनले जेमी भार्डीको पासमा गोल गर्न सफल भएका थिए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जेमी भार्डीले गोल गर्दै लेस्टरको जित पक्का
काठमाडौं । नेकपा एमालेमा पार्टी अध्यक्ष केपी ओली र नेता भीम रावलबीच जुहारी चलेको छ । नेता रावलले आफू पार्टी सिद्धान्तअनुरूप नै उभिएको भन्दै ओलीलाई जवाफ फर्काउनुभएको हो । पार्टीले
काठमाडौं । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य बिमा बोर्डले बिमावापतको करोडौं रकम शोधभर्ना नदिँदा प्रतिष्ठान आर्थिक संकटमा परेको छ । एक महिनाभित्र बिमावापतको रकम शोधभर्ना नदिए प्रतिष्ठानले
नवलपुर । नवलपुरको देवचुली नगरपालिका–१४ मा आज बिहान भएको बस दुर्घटनमा परेर १४ जना घाईते भएका छन् । घाईतेमध्ये ७ जनालाई भरतपुर पठाईएको छ भने ७ जनाको दुम्कौली अस्पतालमा उपचार
एजेन्सी । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र युरोपेली फुटबल महासंघ (यूईएफ) ले रुसी राष्ट्रिय टिम र क्लबलाई अन्तर्राष्ट्रिय फुटबलबाट प्रतिबन्ध लगाएका छन । युक्रेनामाथि रुसी आक्रमणको विरोधमा विश्व फुटबलका यी
काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मूल मन्दिर प्रवेश गरी विधिपूर्वक पूजा आराधना एवं दर्शन गर्नुभएको हो
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एमसीसीविरुद्ध सोमबार नेपाल बन्दको क्रममा प्रदर्शनकारीले आगजनी र भौतिक क्षति गरेपछि सोमबार साझदेखि जारी कर्फ्यु मंगलबार साँझ ७ बजेबाट स्थानीय प्रशासनले हटाएको छ ।
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम १५ प्रतिशत मात्रै सकिएको छ । एसियन राजमार्गको गुणस्तर मापदण्डमा ४२ महिनाभित्र सक्ने गरि ठेक्का सम्झौता भए पनि ३६ महिनावित्दा समेत उल्लेख