काठमाडौं । प्रहरीले ललितपुरबाट २५ जना जुवाडे पक्राउ गरेको छ । ललितपुर महालक्ष्मी नगरपालिका ४ ओचुवाहाइट स्थित निनोदकुमार श्रेष्ठले सञ्चालन गरेको ओचु ब्याडमिन्टन क्लबको घरमा जुवा खेल्दै गर्दा उनीहरुलाई पक्राउ
काठमाडौं । पछिल्लो समय निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक बुधबार पनि उच्च अंकले गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ६३.९८ अंक घटेर २ हजार ५४६.६० विन्दुमा झरेको छ
काठमाडौं । एसएस फाउण्डेशनले दोलखा जिल्लाका ८ वटा विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फाउण्डेशनले २१ सय झोला विभिन्न सामुदायिक विद्यालयहरुलाई हस्तान्तरण गरेको
काठमाडौं । सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले सूचना जारी गर्दै फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्षमा बिदा दिने निर्णय भएको जनाएको हो । बुधबार
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य प्रशान्त विक्रमसिं झाले एमसीसीलाई मनी कलेक्टिङ्ग क्याम्पेन अर्थात भ्रष्टाचारको अर्को एउटा फर्मूला भएको बताउनुभयो । एमसीसी र नेपाल सरकारबीचको सहकार्य देशका लागि घातक हुने उहाँको भनाइ
काठमाडौं । पोखरामा बर्डफ्लुको संक्रमण फेला परेको छ । पोखराका दुईवटा ठाउँमा एकैपटक बर्डफ्लु देखिएको हो । वडा नम्बर १५ र १७ मा फागुन महिना लागेपछि दैनिक कुखुरा मर्न थालेपछि
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संसदबाट पारित गरिएको व्याख्यात्मक घोषणा नेताहरुलाई सुताउने न्यानो थाङ्नोमात्रै भएको टिप्पणी गर्नुभएको छ । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग बोल्दै नेता
चितवन । गण्डकी प्रदेश सरकारले क्यान्सर रोगबाट पीडित महिलाहरुलाई उपचार खर्च बापत ५० हजार दिने भएको छ । उक्त सेवा उपलब्ध गराउन बुधबार स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र वीपी कोइराला
सुनसरी । २३ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता आगामी चैत २६ गतेदेखि बैशाख ३ गतेसम्म आयोजना हुने भएको छ । आयोजक धरान फुटवल क्लवले बुधबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको
मंगलबार काठमाडौंको बुद्धनगरस्थित नेपाल कम्युनिष्ट पार्टीको कार्यालयमा बसेको आठ संगठनको बैठकले एमसीसी पारित भएको विरोधमा प्रर्दशनको कार्यक्रम तय गरिएको हो ।