Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


अमेरिकाको म्यूजियममा भेटिएको पूरातात्विक महत्वका सम्पदाहरू नेपाल फिर्ता

उहाँले लन्डन, पेरिसलगायतका विभिन्न मुलुकमा नेपालबाट चोरी निकासी भएका सांस्कृतिक सम्पदाहरू अझै रहेको र त्यसलाई फिर्ता गर्नका लागि सम्बन्धित निकाय र सञ्चारकर्मीहरूले पुनः सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

युक्रेनसँग दोस्रो चरणको वार्ता गर्न रुस तयार, रुसी आक्रमणको गति कम भएको अमेरिकी दाबी

बुधबार विदेशमन्त्री ल्याभरोभले तेस्रो विश्व युद्ध सुरु भए त्यो विनाशकारी हुने बताएका हुन् । तेस्रो विश्व युद्धमा आणविक हतियारसमेत प्रयोग गरिने भएकाले विनाशकारी हुने उनको भनाइ थियो ।

माझी समुदायले लदी पुजा गरे

सर्लाही । सर्लाहीका माझी समुदायले सामुहिक रुपमा बुधबार लदी अर्थात नदी पुजा मनाएका छन् । उनीहरुले बागमती नगरपालिका भरत ताल प्रांगणमा विषेश कार्यक्रमको आयोजना गरेर लदी पर्व मनाएका हुन् ।

दक्षिणासहित बिदाई भए डोलेश्वरबाट साधुसन्त

भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको अवसरमा आएका साधुसन्तलाई बुधवार बिदाई गरिएको छ । महाशिवरात्रिमा विभिन्न स्थानबाट डोलेश्वरको मन्दिरमा दर्शन गर्न आएका ती साधुसन्तलाई भोजन, प्रसाद तथा

बुद्ध एयरले धनगढी-पोखरा उडान सुरु गर्‍यो

काठमाडौं । कैलालीको धनगढीदेखि पोखरा उडान सुरु भएको छ । बुद्ध एयरले पर्यटकीय नगरी पोखरासँग धनगढीको हवाई सम्बन्ध सुचारु गरेको हो । बुद्ध एयर धनगढीका प्रमुख बुधराम चौधरीले बुधबारदेखि धनगढी-पोखरा

नेशनल प्याब्सनको अध्यक्षका लागि सुवास न्यौपानेको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को अध्यक्ष पदमा सुवास न्यौपानेले उम्मेदवारीको घोषणा गर्नुभएको छ । २०५४ सालदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आउनुभएका न्यौपानले बुधबार पत्रकार

अर्घाखाँची प्रवेश गर्ने मुख्य नाकामा प्रहरी पोष्ट निर्माण

अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम प्रवेश गर्ने मुख्य नाकामा प्रहरी पोष्ट निर्माण गरिएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको वडा नम्बर ७ फुदवाङ्ग अस्थायी प्रहरी चौकी निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले

राजसंस्था पुनर्स्थापना पार्टीको कार्यनीतिमा छैन : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनस्र्थापना आफ्नो पार्टीको कार्यनीति नरहेको स्पष्ट पार्नु भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजसंस्थाप्रति आस्था र सम्मान

थप १२७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८७४ जनामा कोरोना परीक्षण गर्दा १२७

यि हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसीसी)लाई प्रतिनिधिसभाबाट अनुमोदन गराउन सहज वातावरण निर्माण गरिएको भन्दै सम्वद्ध सबैलाई धन्यवाद व्यक्त गरेको छ । फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बुधबार सुनाउँदै