Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


सुनसरीको एक होटलमा महिलाको शव फेला

काठमाडौं । सुनसरी जिल्लाको एक होटलमा एक महिलाको शव फेला परेको छ । आज मंगलबार बिहान धरान उपमहानगरपालिका–१८ बुद्धचोकमा रहेको न्यू कान्तिपुर होटलको एक कोठामा महिलाको शव फेला परेको इलाका

एमालेले आज एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । आज मंगलबार दिउँसो १ बजे तीनकुनेस्थित एक ब्यांकेटमा कार्यक्रम गरेर

सुर्खेतमा ६ अर्वको लगानीमा खानेपानी आयोजना संचालन हुने

काठमाडौं । संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा ६ अर्ब लगानीमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना सञ्चालनमा आउनेभएको छ । भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट

दाङका कृषकलाई १० करोड राहत

काठमाडौं । दाङ जिल्लामा बेमौसमी वर्षाका कारण धान बालीमा क्षति ब्यहोरेका किसानको राहतका लागि १० करोड बजेट गएको छ । जिल्ला प्रशासन कार्यालय दाङको नाममा सो बजेट आएको हो ।

महाशिवरात्रि पर्वको अवसरमा उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले महाशिवरात्रि पर्वको अवसरमा आज मंगलबार शुभकामना दिँदै सबै नेपालीकाबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने विश्वास समेत प्रकट गर्नुभएको छ । त्यस्तै, प्रधानमन्त्री

जनकपुर–जयनगर रेल सञ्चालन गर्न फेरि कानुनी अड्चन

काठमाडौं । जयनगर–जनकपुरसम्म रेल सञ्चालन गर्न सरकारले ल्याएको रेलसम्बन्धी अध्यादेश निष्क्रिय भएको छ । रेल अध्यादेश २०७८ संसदमा पेश नै नभएका कारण स्वतः निस्क्रिय भएपछि रेलको औपचारिक उद्घाटनको मिति तय

ठूलो संख्यामा रुसी सेना युक्रको राजधानी किभतर्फ जाँदै

काठमाडौं । ६ दिनदेखि युक्रेनमा आक्रमण जारी राखेको रुसी सेना अस्वाभाविक रुपमा ठूलो संख्यामा युक्रेनी राजधानी किभतर्फ अघि बढेको छ । बख्तरबन्द गाडी र हातहतियारले सुसज्जित रुसी सेनाको लाइन ४०

आज महाशिवरात्री : विश्वभरका हिन्दू धर्मालम्वीहरु देवाधिदेव महादेवको पूजा आराधना गरी मनाइँदै

काठमाडौं । आज महाशिवरात्री पर्व । विश्वभरका हिन्दू धर्मालम्वीहरु आज देवाधिदेव महादेवको पूजा आराधना गरी यो पर्व मनाउँदैछन् । पशुपतिनाथसहित देशभरका शिवालयहरुमा देवाधिदेव महादेवको पूजा अर्चना र रुद्राभिषेक गर्न बिहानैदेखि

एमसीसीबाट दीर्घकालीन लाभ

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसीले दीर्घकालीन रुपमा नेपालको आर्थिक विकासमा विशेष योगदान पुर्‍याउने अर्थविद्हरुले बताएका छन् । संघीय संसद् बाट एमसीसी पास भएसँगै अबको पाँच वर्षपछि त्यसको लाभ लिन

जुम्लाका किसान आफैं ओखर अनुसन्धानमा

जुम्ला । जुम्ला चन्दननाथ नगरपालिका–१० का शंखुबहादुर खत्री ओखर खेती गर्ने चर्चित किसान हुन् । उनी ओखर खेतीका लागि २४ सैं घण्टा बिताउँछन् । एटै जातको ओखरमा विभिन्न जातको ओखर