Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


घरेलु टोली झापा गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

झापाले उपाधिको लागि विभागीय टोली त्रिभुवन आर्मीसँग चौथो पटक प्रतिस्पर्धा गर्नेछ । यसअघिका ३ संस्करणमा झापालाई आर्मी र एक पटक मनाङले पराजित गर्दै उपाधि रक्षा गरेका थिए ।

खप्तड गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबलाई

खेलको २२ औं मिनेटमा दिनेशले फ्रि–किकबाट गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसअघि १९ औं मिनेटमा फ्रेन्ड्सका जमोउलले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार मनाङका गोलकिपर विशाल

व्यास नगर अल्ट्रा म्याराथनको उपाधि बेदबहादुरलाई

नेपाल आर्मीमा आबद्ध सुनुवारले व्यास–५ स्थित मानहुँकोटदेखि व्यास–८ स्थित सहिदगाउँ पुलिमराङसम्मको ४४ किलोमिटरको दूरी २ घण्टा ५८ मिनेटमा पार गरी प्रथम हुन सफल भएका हुन् ।

दाङमा १२औं पटक हात्तीपाइले रोगविरुद्धको औषधि अभियान सुरु

सन् २०१८ को सर्वेपछि जिल्लामा २ हजारबढी हात्तीपाइले रोगका बिरामीहरू थिए । अहिले पनि जिल्लाको विभिन्न ठाउँमा नमुना परीक्षण गर्दा हात्तीपाइले रोगका बिरामीहरू भेटिएको चद्रले बताउनुभयो ।

दोषारोपणले अर्थतन्त्र सुधारिन्न : उपाध्यक्ष ढकाल

निजी क्षेत्रले सरकारलाई र सरकारले निजी क्षेत्रलाई दोष लगाउँदैमा अहिलेको समस्या समाधान नहुने ढकालले बताउनुभयो । आफ्नो जिम्मेवारी निभाएमात्रै अहिलेको संकट पार लाग्ने उहाँको भनाइ छ ।

एमाले मुद्दा उठाएर मुद्रा कमाउने पार्टी होइन : अध्यक्ष ओली

शनिबार वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीसहितका नेता कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।

माओवादी केन्द्र संकटमोचनको अवस्थामा छ : अध्यक्ष दाहाल

शनिबार नुवाकोटको विदुरमा स्वर्गीय नेता पोष्टबहादुर बोगटीको शालिक अनावरण गर्दै अध्यक्ष दाहालले आफूले युद्धलाई शान्तिदेखि संविधानको बाटोमा ल्याउन असाधारण भूमिका खेलेको जिकिर गर्नुभयो ।

रसुवागढी नाकाबाट आयात बढ्ने, चिनियाँ पक्ष सहमत

बजारको माग पूरा गराउन रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले वार्ता प्रयास गर्नुभएको हो । नौ कन्टेनरमार्फत भइरहेको आयात वृद्धि गरी आगामी मंगलबारदेखि दैनिक १४ वटा कन्टेनर रसुवागढी ल्याउने समझदारी

ईमेजकर्मी शर्माद्वारा दिवङ्गत छोरीको स्मृतिमा अक्षयकोष स्थापना

बेनी नगरपालिका–२ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयमा शर्मा र श्रीमती अम्बिका शर्माले दिवङ्गत छोरी विनिता शर्माको स्मृतिमा १ लाख रुपैयाँकाे अक्षयकाेष स्थापना गरेका हुन् ।

राष्ट्रिय राजनीति दुई ध्रुवमा छ : ईश्वर पोखरेल

वरिष्ठ उपाध्यक्ष पोखरलले नेकपा एमालेले एउटा ध्रुवको राजनीति जनताको साथ लिएर जनताको हकहितका लागि गरेको र अर्को ध्रुवको राजनीति गठबन्धनले आफ्नो स्वार्थपूर्तिका लागि गरिरहेको तर्क गर्नुभयो ।