Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


जसपाको केन्द्रीय समिति बैठक आइतबारबाट सुरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक आइतबारबाट काठमाडौंमा सुरु भएको छ । बैठकमा आसन्न स्थानीय निर्वाचनमा पार्टीको सहभागिता कसरी हुन्छ भन्ने बारेमा छलफल हुने पार्टीका प्रचार विभाग

भारतले दार्चुलाको बङ्गाबगरमा निर्माण गरेको तटबन्ध रोक्न भीम रावलको माग

काठमाडौं । आइतबारको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सांसद भीम रावलले दार्चुला जिल्लाको बङ्गाबगरमा केहि दिनअघि भारतीय पक्षबाट एकतर्फी रुपमा तटबन्ध निर्माण गरिएको भन्दै त्यसलाई तत्काल रोक्न माग गर्नुभएको छ

एमालेको अवरोधकाबीच राणाविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा पेस

काठमाडौं । नेकपा एमालेको अवरोधकाबीच प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा पेस भएको छ । प्रतिनिधिसभाको आज (आइतबार) बसेको बैठकमा सो महाअभियोग प्रस्तावकर्ता माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रस्ताव

प्रतिनिधि सभाको बैठकमा अवरोध नगर्न सभामुखको आग्रह

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठकमा अवरोध नगर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुलाई आग्रह गर्नुभएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा पनि एमालेका सांसदहरुले अवरोध

युक्रेनको राजधानी कीभ कब्जा गर्न अघि बढिरहेको रुसी सेना र युक्रेनी सेनाबीच भीषण युद्ध

एजेन्सी । रुसले युक्रेनको राजधानी कीभ कब्जाको लागि गरिरहेको लडाई अन्तिम चरणमा पुगेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार रुसी सेनाले कीभलाई तीन तर्फबाट घेरेको छ । कीभ कब्जाका लागि अघि

एमालेले निष्कासन गरेका १४ सांसदकाे बारेमा आज सुुनुवाई हुँदै

काठमाडौं । नेकपा एमालेले सांसदबाट निष्कासन गरेका १४ जना सांसदको मुद्दामा सर्वोच्च अदालतमा आज (आइतबार) सुनुवाई हुँदै छ । पटक-पटक पेसी चढाउने र हेर्न नभ्याइने भन्दै पर धकेल्दै आएको मुद्दा

आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्छ: उपमहासचिव ज्ञवाली

बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले आगामी निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बन्ने दावी गर्नुभएको छ । सत्ता गठबन्धनमा रहेका दलहरुले एकल बहुमत हाशिल गर्न नसक्ने भएकै कारण निर्वाचनलाई

साउदी अरबमा एकै दिन ८१ जनालाई मृत्युदण्ड

काठमाडौं । साउदी अरबमा एकैदिन ८१ जना पुरुषलाई मृत्युदण्ड दिइएको छ । यो संख्या गएको एक वर्षभरिमा दिइएको मृत्युदण्ड भन्दा बढीको हो । साउदी अरबमा गत वर्ष ६९ जनालाई मृत्युदण्ड

युभेन्ट्सको सहज जित

काठमाडौं । युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले साम्पडोरियामाथि ३–१ को सहज जित निकालेको हो । खेलको २३ औं मिनेटमा माया

देशका केही स्थानमा मेघगर्जन-चट्टयाङ्ग र वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको अंशिक प्रभाव रहेकोछ। आज (आइतबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेकोछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान