Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


महाअभियोग प्रस्ताव छलफल समितिमा एमालेले भाग लिन्छ : नेम्वाङ

काठमाडौं । नेकपा(एमाले) संसदीय दलका उपनेता सुवाश नेम्वाङले महाअभियोगको प्रस्ताव समितिमा छलफलका लागि जाने र एमालेले समितिमा छलफलमा भाग लिने बताउनुभयो । आइतवारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ

महाअभियोग प्रस्तावमाथिको छलफलमा एमालेको पनि सहभागिता हुन्छ : मन्त्री बडू

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्दप्रसाद बडूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलमा एमालेको पनि सहभागिता हुने विश्वास व्यक्त गर्नुभएको छ । आइतबारको प्रतिनिधि सभा बैठकपछि

थपिए ६५ जना कोरोना संक्रमित

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता संगिता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा ६५ जनामा संक्रमण पुष्टि

फिलर हटाएर ओठलाई फेरि प्राकृतिक बनाएपछि टेलिभिजनकी प्रस्तोता चर्चामा

एजेन्सी । हलिउड रियालिटी टिभी शो की स्टार क्लो फेरी सात वर्षपछि आफ्नो नयाँ तस्वीरका कारण चर्चामा आएकी छिन् पटक –पटक इनजेक्सन मार्फत ओठ ठूलो गराएर (फिलर) अनुहार कुरुप पारेकी

चैत्र ७ गतेभित्र भाडा बढाउन यातायात व्यवसायीको अल्टिमेटम, ८ गतेदेखि आफै भाडा बढाउने चेतावनी

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आगामी चैत्र ७ गतेभित्र सवारीको भाडा बढाउन सरकारलाई अल्टिमेटम दिएका छन् । महासंघले आइतबार पत्रकार सामेलन गरी सार्वजनिक सवारीमा उक्त अवधिभित्र वैैज्ञानिक भाडादर

साफ च्याम्पियनसीप खेल्न नेपाली महिला टोली भारत प्रस्थान, पहिलो खेल मार्च १५ मा

काठमाडौं । भारतमा आयोजना हुने साफ अण्डर एटिन महिला च्याम्पियनसिपका लागि नेपाली टोली आइतबार भारत प्रस्थान गरेको छ । च्याम्पियनसिपका लागि अण्डर एटिन टिमका मुख्य प्रशिक्षक दर्शन भक्तराज लवटले बिहीबार

शेयर बजारमा एकैदिन १०१ अंकले वृद्धि

काठमाडौं । साताको सुरुको दिन आइतबार शेयर बजारमा उच्च सुधार आयो । बजार परिसूचकमा सय अंक बढीको वृद्धि आयो । निरन्तरजसो वियरिष ट्रेण्डमा रहेको बजारमा गत बिहीबारदेखि सुधारिन थालेको हो

सिमानामा भारतीय अतिक्रमण तत्काल रोक्नुपर्छ : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दार्चुलामा महाकाली नदीको बहाव भारतले नेपालतर्फ फर्काइरहेको भएपनि सरकार नबोलेको बताउनुभएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद प्रेम सुवालले

अनौठो कार,जसको छतमा हेलीप्याड र स्विमिङ पुल

एजेन्सी । अमेरिकाले विश्वको सबैभन्दा लामो र अनौठो कार निर्माण गरेको छ । सुन्दै अचम्म लाग्ने यो कारको छतमा हेलिकोप्टर अवतरण गर्न सकिनेछ भने कारभित्र स्वीमिङ पुल पनि रहेको छ

‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु

काठमाडौं । नेपाली कांग्रेसले एक महिने ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान शुरु गरेको छ । आइतबार नेपाली कांग्रेसले एक महिने ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको शुभारम्भ गरेको हो । एक