प्राविधिकहरूले इन्जिन फेर्नुपर्ने प्राथमिक राय दिएपछि निगम व्यवस्थापनले जहाजलाई छिटो उडानयोग्य बनाउन इन्जिन भाडामा लिएर उडाउने निर्णय गरेको हो ।
हेटौंडा व्यवसायी/समाजसेवी कृष्ण कन्हैया श्रेष्ठले आफ्नी आमाको नाममा विजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार स्थापना गरेका हुन् । २०६४ साल देखि प्रतिष्ठानको व्यवस्थापनमा हरेक वर्ष पुरस्कार प्रदान हुँदै आएको छ
गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्चीको पानी पिउने काठमाडौं उपत्यकावासीको सपना पर धकेलिएको छ । आगामी चैतसम्म काठमाडौं उपत्यकामा १७ करोड लिटर पानी दैनिक रूपमा वितरण गर्ने
कास्की । गण्डकी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगितामा ११ स्वर्ण मेडलसहित कास्की प्रथम भएको छ । पोखरामा सम्पन प्रतियोगितामा ४ सवर्ण मेडलसहित म्याग्दी दोश्रो र ४ स्वर्ण मेडलसहित पर्वतले तेस्रो स्थान
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापाले पार्टी परित्याग गरेर राप्रपालाई थप बलियो बनाउन मद्दत गरेको बताउनुभएको छ । पार्टीले आज सुर्खेतमा आयोजना गरेको आमसभालाई सम्बोन्धन गर्न
एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीको गोकलपुरी थाना क्षेत्रको गोकलपुर गाउँमा शुक्रबार राति आगलागी हुँदा सात जनाको मृत्यु भएको छ भने आगलागीबाट ३० वटा घर जलेर नष्ट भएका छन् ।
काठमाडौं । विनाशकारी भुकम्पले काठमाडौं उपत्यकाका सम्पदा भत्काएको ७ वर्ष हुन लागिसक्यो । सरकारले औचित्य सकिएको भन्दै पुर्ननिर्माण प्रधिकरण खारेज गरिसक्यो । तर, राजधानीको सम्पदा अझै पुननिर्माण भइरहेको छ ।
काठमाडौं । भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरेको छ । उच्च अदालत पाटनबाट अल्पकालीन अन्तरिम आदेश जारी भएपछि परीक्षा स्थगित गरिएको हो । विभागले आज शनिबार दिउँसो २
काठमाडौं । नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित हुनुभएको छ । दोस्रो चरणको निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार सन्तोष यादवलाई फराकिलो अन्तरले हराउँदै निधि निकट पजियार सभापतिमा निर्वाचित हुनुभएको हो
काठमाडौं । चितवनको ईच्छाकामना गाउँपालिका–२ रमाइलो डाँडामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार शुक्रबार बेलुका करिब पाँच बजे प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल अनियन्त्रित