Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


माइतीघर मण्डलमा जेनजी समूहको सरकारविरुद्ध प्रदर्शन


208
Shares

काठमाडौं ।

काठमाडौंको माइतीघरमा बिहीबार जेनजी समूहले सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ।

टाउकामा कालो पट्टी बाँधेर सडकमा उत्रिएका उनीहरूले ओलीको खेलमा, सुशीलाको झेलमा, जेनजी सबै जेलमा’, सुशीलाको पाराले दुःख पाए साराले’ लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।

सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।

Skip This