Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


एमालेकाे विघटित संसदीय दलको बैठक आज बस्दै


351
Shares

काठमाडौं । नेकपा एमालेको विघटित प्रतिनिधि सभाका सांसदहरुको बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु हुनेछ । नेकपा एमालेले संसद विघटन असंवैधानिक रहेको भन्दै पुनःस्थापनाका लागि अदालत जाने निर्णय गरेको छ ।

अन्य राजनीतिक दलहरू भने अन्तरिम सरकारले तोकेको फागुन २१ को निर्वाचनमा सहभागी हुने तयारीमा छन् ।

यसै सन्दर्भसहित देशका पछिल्ला राजनीतिक, समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ