राजनीतिक दल तथा उम्मेदवारहरूलाई आयोगकाे ६० बुँदे निर्देशन (सूचीसहित) « Imagekhabar – Online News Portal of Nepal
१३ मंसिर २०७९, मंगलवार | Wed Nov 30 2022


राजनीतिक दल तथा उम्मेदवारहरूलाई आयोगकाे ६० बुँदे निर्देशन (सूचीसहित)


65
Shares

काठमाडाैं । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई ६० बुँदे निर्देशन जारी गरेको छ।

राजनीतिक दलहरूलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम मंगलबार बसेको आयोगकाे बैठकले निर्णय गर्दै उक्त ६० बुँदे निर्देशन जारी गरेकाे हाे ।

निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्नका लागि आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई उक्त निर्देशन जारी गरेकाे हाे ।