Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


प्रतिनिधि सभा चुनावका लागि एमाले दल दर्ता गर्न कहिले जान्छ ?


676
Shares

काठमाडौं। नेकपा एमाले प्रतिनिधि सभा चुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाने तयारी रहेकाे बताइएकाे छ ।

निर्वाचन विभाग प्रमुख निरज आचार्यका अनुसार एमालेले बुधबारसम्मको तोकिएको अवधिभित्र नै दल दर्ताका लागि निवेदन दिने तयारी पूरा गरेको हाे।

आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको समय बुधबारसम्म खुला गरेको छ।

Skip This